• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘जनताले नेता होइन,नेताले जनता खोज्ने परिपाटीको विकास गर्छु’-कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्यपोखरा १५ का मतदातासंग एमाले कास्की २ का उम्मेदवार आचार्य

नीतिप्रेस by नीतिप्रेस
February 18, 2026
in राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले नेताले जनता खोज्ने परिपाटी विकास गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले आफू जनताको सेवक बन्न बाल्यकालदेखि नै राजनीतिमा लागेको उल्लेख गरे।

उम्मेदवार आचार्यले भने
‘जनताका साना-साना काम पनि प्रभावकारी नीति र कानुनको अभावमा अल्झिएका छन्। भएका योजनाका काम गुणस्तरीय हुन नसकेको भन्ने जनताको गुनासो सम्बोधन गर्न नीति र कानुन नै आवश्यक छ।’

बुधबार पोखरा महानगरपालिका वडा नं. १५ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै आचार्यले जितेर नियमित कार्यतालिका बनाएर स्थानीयसँग समस्या र समाधानमा नजिकै रहँदै स्थानीय आवश्यकताका विकास निर्माणमा अग्रसर र सहकार्य गर्ने उल्लेख गरिन्।

‘प्रतिबद्धता पत्र यहाँहरूकै सल्लाहबाट तयार गरेको छु, अब सिर्जनात्मक तरिकाले कार्यान्वयन गर्छु,’ उनले भने।

उम्मेदवार आचार्यले अब ११ वटै वडाको सन्तुलित विकासको अवधारणाबाट अघि बढ्दै बृहत् पोखरा महानगरलाई स्थानीय तहको सहकार्यमा व्यवस्थित पर्यटनको शहर बनाउने उद्घोष गरिन्।

मतदाता भेटघाटमा एमालेका वरिष्ठ नेता सोम्नाथ अधिकारी प्यासि, केन्द्रीय सदस्यद्वय प्रभा कोइराला, मीना कुमारी गुरुङ, पूर्व केन्द्रीय सदस्य भीम कार्की, अनेम संघ केन्द्रीय सल्लाहकार सिर्जना शर्मा, एमाले कास्कीका कार्यवाहक अध्यक्ष भीष्मराज बराल, पोखरा महानगर कमिटी अध्यक्ष जीवन प्रसाद आचार्य सहित प्रदेश, जिल्ला र स्थानीय तहका नेता कार्यकर्ता सहभागी रहेको एमाले पोखरा १५ का अध्यक्ष माधवप्रसाद गौतमले जानकारी दिए।

Previous Post

छोराको जन्मदिनमा बाबाआमाको परोपकार : मानव सेवा आश्रम र सहारा एकेडेमीलाई सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन