• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एमालेलाई कमजोर पार्ने दिवा सपना नदेख्दा हुन्छ ,हामी एक ढिक्का भएर चुनावमा होमिएका छौं – एमाले कास्की दुइका उम्मेदवार रश्मि आचार्य

नीतिप्रेस by नीतिप्रेस
February 24, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ,

ने क पा ( एमाले ) कास्की क्षेत्र न २ का उम्मेदवार रश्मि आचार्यले एमालेलाई कमजोर पार्ने दिवा सपना नदेख्न र एक ढिक्का भएर चुनावमा होमिएको बताएका छन।

कास्कीमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कृष्ण थापाको नेतृत्वमा चुनावी अभियानमा रहेको उल्लेख गर्दै
उनले आफ्नो पार्टीका नेता कार्यकर्ता र कास्की दुई बासिको भरपर्दो र अग्रज नेताहरूको रहरलाग्दो साथले आफ्नो बिजय सुनिस्चित भैसकेको बताए।
कास्की क्षेत्र न दुईमा एमाले कमजोर भएको भन्ने निराधार हल्लालाई भेटघाटको क्रममा क्षेत्रबासिको असिम माया र प्रेरणाले असत्य साबित गरिसकेको भन्दै उम्मेदवार आचार्यले जनसाथले नै आफ्नो बिजय यात्रा घनिभुत हुँदै गरेको दाबी गरे। एमाले एकजुट भएर चुनावी मैदानमा छ । कसैले हल्ला फैलाउदैमा एमाले कमजोर बन्दैन । भारी मतका साथ जित्नेमा ढुक्क छु । युवा पुस्ताको भावना समेट्दै सम्बृदिको बाटोमा एमाले लम्केको छ । रहेका छौ उनले भने ।

आफ्नो स्पस्ट योजना र समृद्धिको खाका लिएर जनता समक्ष पुगेका उम्मेदवार आचार्यले सोमबार पोखरा महानगर पालिका वडा न ११ मा उक्त कुरा बताएका हुन।

एमाले सधैं बिचार,योजना र जन अपेक्षा मुताबिक चल्ने पार्टी भएको हुँदा कास्की क्षेत्र न २ का जनताको चाहना अनुसार आफू उम्मेदवार बनेको स्मरण गर्दै जस्ता जुकै अफबाह र हल्लाहरू फिजाइए पनि तपाइहरूको यो प्रचुर मायाले सबै हल्ला गलत साबित भएका छ्न। उनले थपे

कास्की क्षेत्र न २ को मध्यभागमा रहेको सुन्दर पर्यटनको केन्द्रको रूपमा बिकसित हुदै गरेको काहु डाडा अब उत्तरतिरको भाग र दक्षिणतिरको भागलाई जोड्ने ” “लिन्किङ हिल” बनाउनु पर्छ आचार्यले भने ।सान्स्कृतिक र धार्मिक पर्यटनको बिकास ,बिस्तार र प्रचारमा काहु सहित पोखरा एघारको क्षेत्र विशेष बन्न सक्ने भन्दै आचार्यले बिकासको गति प्रभाबकारी र परिणाममुखी बनाउन आफू कटिबद्धताका साथ लाग्ने उल्लेख गरे।

Previous Post

तनहुँ १ मा विद्या ढकाल : हेभिवेट उम्मेदवारलाई कडा चुनौती

Next Post

कास्कीको समृद्धिका लागि काँग्रेस नै उपयुक्त : मन्त्री थापा

Next Post

कास्कीको समृद्धिका लागि काँग्रेस नै उपयुक्त : मन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन