• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

त्रिवेणी पब्लिकका एसइई परीक्षार्थीलाई विदाई

नीतिप्रेस by नीतिप्रेस
February 25, 2026
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका २७ अर्घौमा रहेको त्रिवेणी पब्लिक माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले कक्षा १० का विद्यार्थीलाई विदाई गरेका छन् । आसन्न माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन लागेका विद्यार्थीको सफलताको कामना गर्दै बिद्यालयमा विदाई तथा शुभकामना कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख वक्ता एवं बिद्यालयका प्राचार्य बिष्णु प्रसाद अधिकारीले विद्यार्थीको उज्ज्वल भविष्यको शुभकामना दिए । बिद्यालयले विद्यार्थीको चौतर्फी विकास र नतिजा सुधारका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण प्रयत्न गरिरहेको उनले बताए । प्राचार्य अधिकारीले भने, ‘अभिभावकहरुको सहयोगले नै बिद्यालयले आजसम्मका उपलब्धि प्राप्त गरेको हो, त्यसैले आगामी नतिजा पनि उत्कृष्ट आउने कुरामा म विश्वस्त छु ।’ उनले विद्यार्थीलाई अनुशासित भएर मेहनत गर्न र परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न समेत आग्रह गरे ।

Previous Post

कास्कीको समृद्धिका लागि काँग्रेस नै उपयुक्त : मन्त्री थापा

Next Post

सबलाइम माविको ३० औं वार्षिकोत्सव

Next Post

सबलाइम माविको ३० औं वार्षिकोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन