• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सबलाइम माविको ३० औं वार्षिकोत्सव

नीतिप्रेस by नीतिप्रेस
February 25, 2026
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा–७, रत्नचोकस्थित सबलाइम माध्यमिक विद्यालयको ३० औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ।

पोखरा सभागृहमा भएको उक्त समारोहमा पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यको प्रमुख आतिथ्य थियो ।

समारोहमा प्रमुख अतिथि आचार्य, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश उपसचिव ईश्वरी शाह पाण्डे, प्याब्सन केन्द्रीय सल्लाहकार वीरबहादुर बुढाथोकी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदी, प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतम, प्याब्सन गण्डकी वरिष्ठ उपाध्यक्ष विश्वराज बास्तोलालगायतले आफ्नो मन्तव्य राखेका थिए ।

सो अवसरमा विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सो अवसरमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् विद्यालयका संस्थापक निर्देशक त्रिभुवन पराजुलीको अध्यक्षतामा भएको समारोहमा एसइईमा ४ जिपिए ल्याउने २ जना विद्यार्थीलाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरियो ।

२०८१ को एसइई र २०८२ को कक्षा १२ कक्षा उत्तीर्ण विद्यार्थीसमेत मायाको चिनो प्रदान गरियो ।

कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।

साथै, विभिन्न विद्यालयका संस्थापक, प्रिन्सिपल, अभिभावक, समाजसेवी, शिक्षाप्रेमी, अभिभावक तथा विद्यालयको उल्लेख्य उपस्थिति थियो ।

Previous Post

त्रिवेणी पब्लिकका एसइई परीक्षार्थीलाई विदाई

Next Post

पोखरा युनाइटेड एकेडेमीको ३२ औं वार्षिकोत्सव

Next Post

पोखरा युनाइटेड एकेडेमीको ३२ औं वार्षिकोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन