• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेनरीको सामान

नीतिप्रेस by नीतिप्रेस
March 3, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।पोखरा महानगरपालिका ६ लेकसाइडस्थित लालुपाते मार्गमा शंकास्पद झोलामा भेटेनरीको सामान भेटिएको छ । लेकसाइड स्ट्रिट नम्बर ४१ लालुपाते मार्गमा रहेको एक पसलमा एक अपरिचत व्यक्तिले राखेर गएको झोलाबाट गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।

शंकास्पद वस्तु फेला परेको सूचनापछि आर्मीको बम डिस्फोजल टोली समेत पुगेको थियो । स्रोतका अनुसार पोखराको एक मतदान केन्द्रमा खटिएका कर्मचारीले पसलमा झोला राखेका थिए ।शंकास्पद वस्तु राखेको समाचार पछि उनले झोला आफ्नो भएको बताउँदै आएपछि स्थानीय आक्रोसित भएपछि वडा प्रहरी कार्यालय बैदामले उनलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले झोला राख्ने व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।‘लेकसाइडमा भेटिएको शंकास्पद वस्तुको डिस्फोजको तयारी भइरहँदा झोला राखेर गएका व्यक्ति आए थिए’, उनल भने, ‘उनले राखेर गएको झोलामा नाइट्रोजन ग्यास लगायतका सामानहरु थिए, झोला मेरो भन्दै सम्बन्धित व्यक्ति आउँदा स्थानीयहरु आक्रोसित भएपछि सुरक्षाका लागि नियन्त्रणमा लिएका हौं ।’

उनलाई अहिले वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । उनको झोलामा भेटिएको पत्र अनुसार उनी पोखराको तालबाराही मावि बैदाम ‘ख’ मतदान केन्द्रमा सहायक कर्मचारीको रुपमा खटिएका छन् ।

Previous Post

प्रतिनिधि सभा निर्वाचन लक्षित मुस्ताङको कोरला नाका बन्द, ७२ घण्टा अघिदेखि सुरक्षामा कडाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन