• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अखिल नेपाल किसान महासंघ पोखरा-५ मा श्रेष्ठ

नीतिप्रेस by नीतिप्रेस
February 7, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । अखिल नेपाल किसान महासंघ पोखरा महानगरपालिका वडा नं ५ को अध्यक्षमा वसन्तप्रसाद श्रेष्ठ चयन भएका छन् । महासंघको हालै सम्पन्न भेलाले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

महासंघको उपाध्यक्षमा गंगा कोइराला, सचिवमा सीता बराल, उपसचिवमा दीननाथ बराल र चूडामणि आचार्य छन् ।

यसैगरी कार्यसमिति सदस्यमा रामचन्द्र बराल, भोजराज पोखरेल, रमेश नेपाली, बलराम नेपाली, सरस्वती घिमिरे, सन्तोषी नेपाली, बुद्धि श्रेष्ठ र कोपिला कुमाल छन् ।

भेला उद्घाटन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं पोखरा महानगर कमिटी ईन्चार्ज दिलिप विक्रम शाहीले नेपाल किसान महासंघ सबै श्रमजीवि नेपाली किसानको हकहित र अधिकारका लागि एक संगठित आवाज उठाउने नेतृत्वदायी संगठन भएको बताए ।

यस कार्यका लागि महासंघ आफ्नो स्थापनाकालदेखि नै संघर्षरत रहेको उनले स्पष्ट पारे । महासंघ नेपाली किसानको प्रतिनिधित्व गर्ने विभिन्न २२ वटा विषयगत उत्पादन, सामुदायिक र वर्गीय किसान संघकोे साझा छाता संगठन भएको शाहीको भनाइ थियो ।

नेकपा एमाले पोखरा-५ द्वारा आयोजित भेलामा अध्यक्ष लक्ष्मण बरालले पोखरा-५ केही वर्ष अघिसम्म कृषियोग्य क्षेत्रका रुपमा परिचित भए पनि अहिले कृषियोग्य भूमि मासिँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

कृषियोग्य जमिनको उचित र वैज्ञानिक प्रयोग कसरी गर्ने र त्यसबाट कृषकको जीवनस्तर कसरी माथि उठाउने भन्ने विषय गौण र सोचनीय विषय रहेको उनले उल्लेख गरे ।

पोखरा ५ मा उत्पादित तरकारीले उचित बजार र मूल्य नपाउनु बिडम्बना भएको भन्दै यसतर्फ स्थाानीय सरकारले ध्यान दिनुपर्ने स्पष्ट पारे ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, अखिल नेपाल किसान महासंघ कास्की जिल्ला कमिटी अध्यक्ष देवेन्द्रराज शर्मा, महानगर कमिटी अध्यक्ष झलक बराललगायत सहभागी थिए ।

Previous Post

आज महालक्ष्मीको प्रिय दिनमा चर र अमृत बेला परेको छ, कस्तो होला तपाईंको राशिफल ?

Next Post

आज पोखराको मौसम सफा रहने, तापक्रम २३ डिग्रीसम्म पुग्ने

Next Post

आज पोखराको मौसम सफा रहने, तापक्रम २३ डिग्रीसम्म पुग्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन