• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हिलप्वाइन्ट माविका ५ वर्षका बालकद्वारा हनुमान चासिला पाठ वाचन

नीतिप्रेस by नीतिप्रेस
February 10, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माविमा फुड फेस्टिभल, चित्रकला प्रदर्शन र पुरस्कार वितरण कार्यक्रममा एलकेजीका अभियान श्रेष्ठले हनुमान चालिसा पाठ वाचन गरेका छन् । उनले केही पनि नहेरिकनै हनुमान चालिसाको पूरै पाठ वाचन गरेका हुन् ।

हनुमान चालिसा परापूर्वकालदेखि नै भगवानलाई प्रशन्न पार्ने माध्यम हो ।

नियमित रूपमा हनुमान चालिसाको पाठ गर्ने भक्तको सबै समस्या जरैदेखि हट्ने जनविश्वास छ । हनुमान चालिसा बजरंगबलीको पूजाका लागि तयार गरिएको सहज र सरल पद्य काव्य रचना हो ।

विद्यालयले ५ वर्षको बालकले हनुमान चालिसा पाठ केही पनि नहेरी वाचन गर्नुसक्नु अद्भूत क्षमता भएको जनाएको छ ।

तुलसीदासजी बाल्यकालदेखि नै श्रीराम र हनुमानका भक्त थिए । उनले नै यो काव्यको रचना गरेका हुन् ।

हनुमान चालिसा पाठ गर्दा अनेक प्रकारका समस्याको अन्त्य हुनुका साथै परिवारमा सुख–समृद्धि एवं सुस्वास्थ्य कायम रहने जनविश्वास छ ।

यदि कुनै कारणले मन अशान्त छ भने हनुमान चालिसाको पाठले मनलाई शान्ति प्रदान गर्न सक्छ । यसको पाठले सबै प्रकारको डर (भय) पनि निवारण गर्न सकिने बताइन्छ ।

Previous Post

स्याङ्जाको वालिङमा सवारी दुर्घटना, १६ वर्षीय सुशील गुरुङको मृत्यु

Next Post

विद्यालयले शिक्षामात्र होइन संस्कारयुक्त र व्यवहारिक शिक्षा दिन आवश्यक छ : वडाध्यक्ष बास्तोला

Next Post

विद्यालयले शिक्षामात्र होइन संस्कारयुक्त र व्यवहारिक शिक्षा दिन आवश्यक छ : वडाध्यक्ष बास्तोला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन