• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

चर्च ब्वाइज युनाइटेड आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

नीतिप्रेस by नीतिप्रेस
February 10, 2025
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
तस्बिर : सुदर्शन रञ्जित

तस्बिर : सुदर्शन रञ्जित

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । बलियो प्रतिद्वन्दी त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी चौविसौँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मीबिरुद्ध चर्च ब्वाइजले १-० गोलको संघर्षपूर्ण जित निकालेको हो । चर्च ब्वाइजलाई जिताउन राज भुषालले महत्वपूर्ण योगदान दिए ।

भुषालले खेलकाे ८९औँ मिनेटमा गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्‍याए । नवीन लामाकाे गरेको कर्नर प्रहारलाइ उनले हेडमार्फत गोल गरेका हुन् । चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

मंगलबार भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।

भारतको थण्डरबोल्ट नर्थ युनाइटेडले प्रिक्वाटरफाइनलमा संकटा क्लबलाई पराजित गरी क्वाटरफाइनल प्रवेश गरेको टिम हो भने उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

प्रतियोगितामा एक करोड ५१ लाख आम्दानी, एक करोड ४२ लाख खर्च र आठ लाख ८० हजार बचत हुने आयोजक सहारा क्लबको अनुमान छ ।

यसवर्ष प्रतियोगिता विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त प्राप्त गर्ने सहारा क्लबले जनाएको छ ।

Previous Post

विद्यालयले शिक्षामात्र होइन संस्कारयुक्त र व्यवहारिक शिक्षा दिन आवश्यक छ : वडाध्यक्ष बास्तोला

Next Post

मानहुँकोटमा प्रहरी जवानमाथि निर्धात कुटपिट, चार युवा पक्राउ

Next Post

मानहुँकोटमा प्रहरी जवानमाथि निर्धात कुटपिट, चार युवा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन