• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भारतीय प्रधानमन्त्री मोदी आज बिहानै पुगे अमेरिका, ट्रम्पसँग गम्भीर वार्ता

नीतिप्रेस by नीतिप्रेस
February 13, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै अमेरिका पुगेका छन् । दुई दिने अमेरिका भ्रमणका रहेका मोदीले अमेरिका पुगेसँगै अमेरिकी राष्ट्रिय खुफिया निर्देशक तुलसी गबार्डसँग छलफल गरेका छन् । 

अमेरिकी संसदको उपल्लो सभाले बुधबारमात्रै गबार्डलाई उक्त पदमा नियुक्त गरेको थियो । मोदीले उक्त भेटघाटका क्रममा गबार्डलाई बधाई दिएका छन् । सो क्रममा भारत र अमेरिकाबीच राम्रो सम्बन्ध बनाइराख्न कयौँ विषयमा छलफलसमेत भएको छ । 

यसअघि मोदी अमेरिका पुग्नुअघि फ्रान्स भ्रमणमा थिए । उनले फ्रान्सेली राष्ट्रपतिसँग मिलेर एआई शिखर सम्मेलनको सहअध्यक्षता ग्रहण गरेका थिए ।

आज मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग द्धिपक्षीय छलफल गर्नेछन् । साथै विभिन्न व्यापारी नेताहरुसँग तथा भारतीय समुदायसँग छलफल गर्नेछन् । 

मिडिया रिपोर्टअनुसार मोदीको टिमले कुल छ बैठकमा सामेल हुनेछ । मोदीको अन्तिम बैठक बिहीबार अपरान्ह (नेपाली समयअनुसार शुक्रबार बिहान २ः४५ बजे) हुनेछ । त्यसपछि मोदीले अमेरिकी राष्ट्रपतिसँग डिनर गर्नेछन् । 

मोदी र ट्रम्पले ह्वाइट हाउसमा मिडियासँग पनि कुराकानी गर्न सक्ने जनाइएको छ । मोदीको अमेरिका यात्रा यस्तो समयमा भइरहेको छ कि सहरमा हिउँका कारण चिसो निकै बढेको छ । उनी प्रेसिडेन्स गेष्ट हाउस अर्थात् ब्लेयर हाउसमा रहनेछन् । 

मोदी र ट्रम्पबीच शुल्क लगाउने विषयमा कुराकानीसमेत हुनेछ । ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि क्यानाडा, मेक्सिको, चीन, जापानलगायतका देशमा ट्यारिफ (शुल्क) लगाउने घोषणा गरिसकेका छन् । 

Previous Post

आज ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

आगोले जलेर ८० वर्षीय गिरीको मृत्यु

Next Post

आगोले जलेर ८० वर्षीय गिरीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन