• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

चौबिसौँ आहा रारा पोखरा गोल्कपको उपाधि ब्ल्याक बुल्स एफसीलाई

नीतिप्रेस by नीतिप्रेस
February 15, 2025
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । चौबिसौँ आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ ।

आज पोखरा रंगशाला भएको उपाधि भिडन्तमा यसअघि छ पटकको विजेता नेपाल पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै ब्ल्याक बुल्सले उपाधि जितेको हो ।

ब्ल्याक बुल्सलाई उपाधि दिलाउन कप्तान जाखोनगिर अख्मादोभले खेलको ४०औँ मिनेटमा उत्कृष्ट गोल गरेका थिए । अख्मादोभले बक्स बाहिरबाट हानेको फ्रिकिक पुलिसका किपर शत्रुघनको हातमै परे पनि उनले बल पन्च नगरि समात्न खोज्दै बल पूर्ण रुपमा क्लियर गर्न नसकेपछि गोल भएको थियो ।

यस्तै खेलको ५८औँ मिनेटमा असिलबेक ओरिफजोनोभले पेनाल्टी बक्सबाट गरेको प्रहार गोलमा परिणत भयो । प्रतियोगिताको उनको यो व्यक्तिगत दोस्रो गोल थियो ।

यसैगरी खेलको ६६औँ मिनेटमा साभकातजोन सात्तोरोभले गोल गरेर उपाधि सुनिश्चित गरिदिए । प्रतियोगितामा उनको यो व्यक्तिगत तेस्रो गोल थियो ।

यता पुलिसका लागि सान्त्वना गोल भने खेलको ७४औँ मिनेटमा शिशिर चौधरीले गोल गरे । उज्वल राईको फ्रिकिकमा उनले हेडमार्फत उत्कृष्ट गोल गरेका थिए ।

उपाधि विजेता ब्ल्याक बुल्सले १२ लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने नेपाल पुलिसले छ लाख एक हजार रुपैयाँमा चित्त बुझायो ।

Previous Post

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकद्वारा कब्जा

Next Post

गण्डकी प्रदेशमा फागुन ४ मा सार्वजनिक बिदा छैन

Next Post

गण्डकी प्रदेशमा फागुन ४ मा सार्वजनिक बिदा छैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन