• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

थोक व्यवसायी समिति कास्कीको अध्यक्षमा सुवेदी निर्वाचित

नीतिप्रेस by नीतिप्रेस
February 17, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरास्थित थोक व्यवसायी समिति कास्कीको अध्यक्षमा उषा तिमिल्सिना सुवेदी निर्वाचित भएकी छन् ।

संस्थाको सातौँ साधारणसभा तथा चौथो अधिवेशनले सुवेदीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको प्रथम उपाध्यक्षमा मिरोज नारायण जोशी, द्वितीय उपाध्यक्षमा श्याम कुँवर, महासचिवमा शम्भुनाथ योगी, सचिवमा रुद्रबहादुर बस्नेत र कोषाध्यक्षमा मोहन अधिकारी छन् ।

कार्यसमिति सदस्यमा भगवती बानियाँ केसी, यामबहादुर गुरुङ, रजनी चापाईँ र श्रीधर अधिकारी छन् ।

नवनिर्वाचित अध्यक्ष सुवेदीलाई संस्थाको गरिमालाई थप उचाईमा पुर्‍याउने गरी काम गर्ने प्रतिवद्धता जनाइन् ।

साथै उनले संस्थामा सबै थोक व्यवसायी एकतावद्ध र गोलवन्द हुन आवश्यक रहेको स्पष्ट पारिन् ।

Previous Post

बेलुन विष्फोट घटना : अर्थमन्त्री पौडेल डिस्चार्ज, पोखराका मेयर आचार्यको उपचार जारी

Next Post

पोखरा युनाइटेड एकेडेमीमा सांस्कृतिक भेला तथा पुरस्कार वितरण कार्यक्रम जारी

Next Post

पोखरा युनाइटेड एकेडेमीमा सांस्कृतिक भेला तथा पुरस्कार वितरण कार्यक्रम जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन