पोखरा । स्याङ्जामा सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नं ७ केहोरे हिलेपानीकी ३६ वर्षीया दीलसरा आले रहेकी छन् ।
उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
वालिङ ननगरपालिका वडा नं ७ मजकोटमा ग१ज ७५११ नम्बरको जीप दुर्घटनामा परेको थियो । थप विवरण आउन बाँकी छ ।






