• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराबाट अमेरिकी नागरिक अपहरण, चार करोड फिरौती माग

नीतिप्रेस by नीतिप्रेस
March 26, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पाेखराबाट अमेरिकी नागरिकलाई अपहरण गरेर चार कराेड रूपैयाँ फिराैती माग गर्ने एक महिला कास्की प्रहरीको फन्दामा परेकी छन् । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं ४ की ३७ वर्षीया सरिता लामा छन् ।

लामाले मुक्तिनाथ मन्दिर भ्रमणका लागि अकमेरिकादेखि नेपाल आएर पोखराको लेकसाइडस्थित एक होटलमा बस्दै आएकी ७० वर्षीया महिलालाई अपहरण गरी तीन लाख रुपैयाँ फिरौती माग गरेकी थिए ।

ती महिला अपहरणमा परेको भन्ने अमेरिकी राजदूतावासले प्रहरीलाई सूचना दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरीको सहयोगमा लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए ।

पीडित महिलालाई मकवानपुरको हेटौंडा उपमहानगरालिका वडा नं १९ नेवारपानीबाट सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा पीडित महिलालाई भारतसम्म लैजाने तयारी रहेको प्रहरीको भनाइ छ ।

लामाले ती महिलासँग तीन लाख यूरो अर्थात करिब चार करोड नेपाली रुपैयाँ फिरौती माग गरेकी थिइन् ।

समाचार स्रोतका अनुुसार पीडित महिलासँग लामाको सामान्य चिनजान थियो । ती महिलाले नेपालमा रहँदा घुम्ने ठाउँको बारेमा लामाले जानकारी गराएकी थिइने ।

सोही क्रममा पोखराको लेकसाइडस्थित एक होटलमा बसिरहेकी ती महिलालाई लामाले आफ्नो घर लैजाने भनि लगिन् । तर लामाले ती महिलालाई घर नलगि अन्यत्रै लगिन् ।

पोखराबाट चितवन, हेटौँडा हुँदै पर्सासम्म पुर्‍याएर लामाले ती महिलासँग चार करोड रुपैयाँ माग्दै धम्क्याउनसमेत थालेकी थिइन् ।

पक्राउ गरेकी लामालाई कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा ७ दिनको म्याद थपेर अनुसन्धान थालिएको छ ।

Previous Post

श्रीगण्डकी शतकुण्डीय कोटिहोम महायज्ञको तयारी तीव्र

Next Post

पोखरा-१७ को उपल्लो रातोपैह्रामा एमालेको टोल कमिटी गठन

Next Post

पोखरा-१७ को उपल्लो रातोपैह्रामा एमालेको टोल कमिटी गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन