पोखरा । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरूको पर्व इद सोमबार परेकाले सो दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
२०८० माघ २९ को राजपत्रमा प्रकाशित सूचना मै इदमा बिदाको दिने उल्लेख थियो ।
यस्तो छ सूचना







