• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सहकारीहरुलाई भड्काएर फाइदा लिन खोज्ने तत्वका कारण सरकारले छिटो ऐन संशोधन गरेको होः मन्त्री अधिकारी

नीतिप्रेस by नीतिप्रेस
April 2, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई तीन खम्बे अर्थनीतिको एक खम्बा हो भन्ने प्रमाणित गर्न सबैले भावनात्मक रुपले अगाडि बढ्न जरुरी रहेको बताए ।

६८ औँ राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

उनले सहकारी ऐन, ०७४ ले सहकारीका सहकारीका समस्याहरु अटाउन नसकेको कारण सरकारले अध्यादेशमार्फत कानून बनाएको स्पष्ट पारे ।

उनले सरकारले सहकारीहरुको व्यवस्थापनका लागि नियमन प्राधिकरण, कर्जा असुली न्यायधिकरण तथा वचत सुरक्षण कोष आवश्यक रहेको महसुस गरेर ऐन संशोधन गरेको जिकिर गरे ।
उनले भने, ‘सहकारीलाई अगाडि बढाउन र राज्यले बनाएको नीति तीन खम्बाको एक खम्बा हो भन्ने प्रमाणित गराउनको निम्ति तपाई हामी सबै भावनात्मक रुपले अगाडि बढ्न जरुरत छ । हामीले के कुरालाई ग्रहण गर्नुपर्छ भने हिजो ०७४ मा सहकारी ऐन बन्यो । त्यो ऐनमा सहकारीका समग्र समस्याहरुलाई अटाउन सकेनौं भन्ने कुरा सबैले महशुस गरेको कुरा हो । त्यही कुरालाई मध्यनजर गर्दै अहिले हामीले सहकारीमा देखिएका समस्या समाधान गर्न र सहकारी नियमन प्राधिकरण ल्याउनुपर्‍याे, कर्जा असुलि न्यायधिकरण ल्याउनुपर्‍याे र वचत सुरक्षण कोष खोल्नुपर्‍याे भनेर आवाज गरेका हौं । सहकारीमा देखिएका समस्याहरु र सहकारीहरुलाई भड्काएर फाइदा लिन खोज्ने तत्वहरुले विभिन्न खाले अभियान चलाएको हुनाले त्यसलाई नियन्त्रण गर्न ऐन बनाउन जरुरी थियो । त्यसका लागि ऐन बनाउने लामो प्रक्रियालाई कुर्ने हो भने सहकारी भाड्न खोज्ने तत्वहरु अझ बढी सल्बलाउँछन् भन्ने सोचका साथ अध्यादेशमार्फत विधेयक बनाएर पारित परेको अवस्था छ ।’

सहकारीहरु व्यवस्थित रहेको सन्देश दिँदै सहकारीहरुलाई भाड्न खाज्नेहरुलाई खबरदारी गर्न जरुरी रहेको मन्त्री अधिकारीको भनाइ छ ।

Previous Post

सहकारी मर्यादित भएमात्रै समुन्नत देश र समाज निर्माण गर्न सकिन्छः सिंह

Next Post

पोखरा युनाइटेड एकेडेमीद्वारा कक्षा १२ का विद्यार्थीको बिदाई

Next Post

पोखरा युनाइटेड एकेडेमीद्वारा कक्षा १२ का विद्यार्थीको बिदाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन