• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अमेरिकासँग सम्भावित अप्रत्यक्ष वार्तामा मध्यस्थता गर्न ओमान प्रमुख उम्मेदवार हुनसक्छः इरान

by
April 10, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले इरान र संयुक्त राज्य अमेरिकाबीच कुनै अप्रत्यक्ष वार्ता शुरु भएको खण्डमा ओमान उनीहरूलाई मध्यस्थता गर्ने मुख्य उम्मेदवारहरूमध्ये एक हुने बतउनुभएको छ । उहाँले तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनमा इरान र संयुक्त राज्य अमेरिका बीच पूर्वको आणविक कार्यक्रम र प्रक्रियामा तेस्रो पक्षको भुमिकाको बारेमा अप्रत्यक्ष वार्ताको सम्भावनाको बारेमा टिप्पणी गर्दै उक्त टिप्पणी गर्नुभएको हो । उहाँले इरानको आणविक कार्यक्रममा वार्ताको प्रश्ताव गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पठाएको पत्रमा तेहरानको प्रतिक्रियालाई उदार र जिम्मेवार र बुद्धिमानी निर्णयमा आधारित भनेर वर्णन गर्नुभएको बताउनु भयो । मुद्दाको इतिहास र विगत दशकमा इरान र अन्य पक्षहरू बीचको आणविक वार्तासँग सम्बन्धित प्रक्रियाहरूलाई ध्यानमा राखेर यो प्रतिक्रिया दिइएको उल्लेख गर्नुभयो । उहाँले इरानले आणविक बम बनाउन खोजेको भन्ने केही देशहरूको दाबीलाई अस्वीकार गर्नुभयो ।

Previous Post

अमेरिकी ट्यारिफ नीतिले विश्वव्यापी अनिश्चितता निम्त्याउँछः इण्डोनेसिया

Next Post

ट्रम्पले ल्याउनुभएको नयाँ भन्सार दर चीनबाहेक अरु देशका लागि ९० दिनका लागि स्थगन

Next Post

ट्रम्पले ल्याउनुभएको नयाँ भन्सार दर चीनबाहेक अरु देशका लागि ९० दिनका लागि स्थगन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन