• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इजिप्टियन रेल्वेलाई आधुनिकीकरण गर्न इजिप्ट र अमेरिकाबीच २३ करोड ५० लाख अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर

नीतिप्रेस by नीतिप्रेस
April 11, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


इजिप्टको स्थानीय रेलवेलाई स्तरोन्नति गर्न इजिप्टियन राष्ट्रिय रेल्वेले बिहीवार संयुक्त राज्य अमेरिकाको प्रगति रेल लोकोमोटिभ्ससँग तीन वटा सम्झौतामा हस्ताक्षर गरेको छ । हस्ताक्षर इजिप्टका उद्योग तथा यातायातमन्त्री कामेल एल–वजीर र इजिप्टका लागि अमेरिकी राजदुत हेरो मुस्तफा गर्गले गर्नुभयो । २३ करोड ५० लाख डलरको सम्झौताले १०० हेन्शेल लोकोमोटिभलाई आधुनिकीकरण गर्नेछ । १५ वर्षको लागि १४१ लोकोमोटिभका लागि स्पेयर पाट्र्स आपूर्ति गर्नेछ र १० वर्षमा प्राविधिक सहयोग प्रदान गर्नेछ । मन्त्री एल–वजीरले यी सम्झौताहरू विकासलाई अगाडि बढाउन सक्षम यातायात क्षेत्रको बढ्दो आवश्यकताहरू पूरा गर्न हालको लोकोमोटिभ फ्लीटलाई समर्थन गर्ने, सेवा सुधार गर्ने र यात्राहरूको संख्या बढाउने योजनाको हिस्सा रहेको बताउनु भयो । इजिप्टले रेल कार, लोकोमोटिभ, सिग्नल प्रणाली र क्रसिङसहित रेलवे प्रणालीलाई व्यापक रूपमा स्तरोन्नति गर्न खोजिरहेको छ ।

Previous Post

मधेस प्रदेशका १ हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा

Next Post

इजरायलद्वारा १० प्यालेस्टिनी कैदी रिहा

Next Post

इजरायलद्वारा १० प्यालेस्टिनी कैदी रिहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन