• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इजरायलद्वारा २४ घण्टामा गाजामा ४० जनाको हत्या

नीतिप्रेस by नीतिप्रेस
April 11, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्थानीय स्वास्थ्य अधिकारीहरूले बिहीवार रिपोर्ट गरेअनुसार गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा विगत २४ घण्टा भित्र कम्तीमा ४० जना प्यालेस्टिनीहरू मारिएका छन् । १४६ जना घाइते भएका छन् । एक प्रेस विज्ञप्तिमा गाजास्थित स्वास्थ्य अधिकारीहरूले पीडितहरूको शव र घाइतेहरूलाई अस्पतालहरूमा स्थानान्तरण गरिएको बताएका छन् । विज्ञप्तिअनुसार मार्च १८ मा इजरायलले गाजामा आक्रमण पुनः शुरु गरेदेखि मारिएका प्यालेस्टिनीहरूको संख्या १ हजार ५२२ पुगेको छ । अक्टोबर २०२३ मा युद्ध शुरु भएदेखि अहिलेसम्म मृत्यु हुनेको संख्या ५० हजार ८८६ पुगेको छ । साथै १ लाख १५ हजार ८७५ जना घाइते भएका छन् । स्वास्थ्य अधिकारीहरूले गाजाका अस्पताल र प्राथमिक हेरचाह केन्द्रहरूमा आवश्यक औषधि र चिकित्सा उपकरणको गम्भीर अभावलाई सम्बोधन गर्न चिकित्सा आपूर्ति बढाउन पनि आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयकाअनुसार मार्च २ देखि गाजामा जाने सबै क्रसिङहरू मानवीय र व्यावसायिक ढुवानीको लागि बन्द छन् ।

Previous Post

यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउँदैछौँः मन्त्री दाहाल

Next Post

इजिप्टको वार्षिक मुद्रास्फीति मार्चमा १३.१ प्रतिशतले बढ्यो

Next Post

इजिप्टको वार्षिक मुद्रास्फीति मार्चमा १३.१ प्रतिशतले बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन