• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इजिप्टको केन्द्रिय बैंकद्वारा ट्रेजरी बिलमा ४० अर्ब ईजीपी प्रश्ताव

नीतिप्रेस by नीतिप्रेस
April 14, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


अर्थ मन्त्रालयसँगको समन्वयमा, इजिप्टको केन्द्रिय बैंक (सीबीई) ले ४० अर्ब इजिप्टियन पाउण्ड (लगभग ७८२ मिलियन अमेरिकी डलर) ट्रेजरी बिल (टी–बिल) प्रश्ताव गरेको छ । लिलामीमा दुई किस्ताहरू छन् । पहिलो अंक ३० अर्ब पाउण्ड बराबरको छ । जसको ९१–दिनको अवधि जुलाई १५ मा परिपक्व हुन्छ । जबकि दोस्रो अंकमा जम्मा १० अर्ब पाउण्ड बराबरको छ । जसको २७३–दिनको अवधि जनवरी १३, २०२६ मा परिपक्व हुन्छ । ९१–दिनको टी–बिलहरूले २८.२ प्रतिशतसम्मको प्रतिफल रेकर्ड गरेको छ भने २७३–दिनको टी–बिलहरूले २६.२ प्रतिशत प्रतिफल पुगेको छ । बजेट घाटा पूर्ति गर्न सीबीईले सामान्यतया अर्थ मन्त्रालयको तर्फबाट टी–बिलहरू जारी गर्दछ ।

Previous Post

गर्मीसँगै बढ्यो फलफूलको व्यापार

Next Post

अमेरिकी ट्यारिफ नीतिहरूले अस्थिरता सिर्जना गर्दछ, आफ्नै अर्थतन्त्रको लागि हानिकारकः स्पेनी विज्ञ

Next Post

अमेरिकी ट्यारिफ नीतिहरूले अस्थिरता सिर्जना गर्दछ, आफ्नै अर्थतन्त्रको लागि हानिकारकः स्पेनी विज्ञ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन