• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अरब लिगद्वारा पश्चिमी सुडानमा अर्धसैनिक बलको आक्रमणको निन्दा

नीतिप्रेस by नीतिप्रेस
April 16, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अरब लिग (एएल) ले पश्चिमी सुडानमा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) द्वारा गरिएको घातक आक्रमणको निन्दा गरेको छ । उत्तरी डार्फर राज्यको उम्म कडादा शहरमा भएको आक्रमणमा २० बालबालिका र करिव १४ राहतकर्मीसहित १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने २०० जना घाइते भएका छन् । निर्दोष र जबरजस्ती विस्थापित बासिन्दाहरूलाई आक्रमण गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून र संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रश्ताव २७३६ को स्पष्ट उल्लङ्घन भएको जनाएको छ । अपराधीहरूलाई जवाफदेही बनाउन माग समेत गरेको छ । जुन २०२४ मा पारित प्रश्ताव २७३६ ले आरएसएफलाई उत्तरी डार्फर राज्यको राजधानी एल फाशेरमा घेराबन्दी रोक्न र लडाईंलाई कम गर्न माग गरेको छ । यसले लडाईंमा संलग्न पक्षहरूलाई द्वन्द्वबाट नागरिक र स्वास्थ्यकर्मीहरूलाई जोगाएर र द्वन्द्वबाट प्रभावित नागरिकहरूलाई मानवीय पहुँच प्रदान गरेर अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्न पनि आवश्यक रहेको बताएको छ ।

Previous Post

अमेरिकासँगको वार्ताको अर्को चरण ओमान बाहिर हुन्छः इरान

Next Post

आन्दोलनमय राजधानीः अस्तव्यस्त सडक, मारमा जनता

Next Post

आन्दोलनमय राजधानीः अस्तव्यस्त सडक, मारमा जनता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन