• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

देश सम्पन्न बनाउन स्वदेशकै स्रोत साधनको सदुपयोग गरौँः कार्यकारी प्रमुख जोशी

by
April 17, 2025
in अर्थ/वाणिज्य, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले युरोप तथा अमेरिकाका बुद्धको अनुयायीहरुलाई नेपालको पर्यटनसँग जोड्नु पर्ने बताउनुभएको छ ।


बुधवार काठमाडौमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वभर ५५ लाखभन्दा बढी बुद्धका अनुयायी भएको बताउनु भयो ।  उहाँले युरोप र अमेरिकामा रहेका बुद्धका अनुयायीहरुले बुद्धिजमलाई विशिष्ट दर्शनका रुपमा ग्रहण गरेकाले ती युरोप र अमेरिका नेपालका लागि मूल्यमा आधारित बजार भएको बताउनु भयो । उहाँले बुद्ध धर्मको तीन खण्ड मायाना, हिनायाना र थेरावादामध्ये विश्वका धेरै देशमा एक वा दुई खण्डको अभ्यास हुने तर नेपालमा तीनै खण्डको अभ्यास गर्ने अनुयायी भएकाले नेपालका लागि यो विशिष्ट पहिचान भएको बताउनुभयो । म्यानमार, श्रीलंकालगायत कतिपय देशको राष्ट्रिय धर्म नै बुद्धिष्ट भएकाले बुद्ध जन्मिएको देश नेपालको विशिष्ट स्थान रहेको उहाँको भनाइ छ । उहाँले बुद्धिष्ट सर्किटको बारेमा नेपालका भन्दा पनि भारतका धेरै एजेन्ट्सहरुले प्रचारप्रसार गर्ने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो धेरै जसो एजेन्ट्स जसले लुम्बिनीलाई शेयर गर्नुहुन्छ । नेपालको बुद्धिष्ट एट्याक्सनलाई शेयर गर्नुहुन्छ, त्यो चाहिँ इण्डिएन एजेन्ट्सहरुले बढी शेयर गर्नुहुन्छ हाम्रै साइट भएपनि । नेपाली एजेन्टस्हरु चाहीँ एकदम कम, छैन त नभनौँ तर धेरै कम गर्नुहुन्छ । सरसर्ती हेर्दाखेरि पाँच छ वटा कि साइटहरु छन् जहाँ चाहीँ बुद्धिस्ट सर्किट भनेर प्रचार गरिन्छ । बुद्ध जन्मिएको ठाउँबाट नेपाल एज ए बुद्धिष्ट सर्किट हुनुपर्छ र यसको लाभ चाहीँ नेपाली एजेन्टस्हरु र यो रिजनले नै त्यसरी यसलाई बुष्टिङ गर्नुपर्छ भन्ने धारणासहित यो शुरु भएको थियो ।  आजको दिनमा हाम्रा लिमिटेशन त निश्चित रुपमा छन् तर सम्भाव्यता हे¥यौँ भने करिव करिब साँढे पाँच सय मिलिएन बुद्धिष्ट फलोअर्सहरु छन् संसारमा । चारपाँच वटा देशको त स्टेटकै रिलिजन बुद्धिजम छ । जस्तो क्याम्बोडिया, भूटानको, श्रीलंकाको, म्यानमारको जस्ता कन्ट्रीहरु छन् जसको राष्ट्रिय धर्म नै बुद्धिजम भनेर छ । त्यो बाहेक पछिल्लो दिनमा बुद्धिजम धर्म भन्दा पनि एउटा स्पिरिचुलिजम फिलोसफीका हिसाबले अगाडि  पार्छ र यसले गर्दा थुप्र्र्रै युरोपियन र अमेरिकन सेगमेन्टहरु बुद्धिजम लाई फलो गर्ने भएका छन्, जुन चाहीँ ट्रेडिश्नली भ्यालु बेस मार्केट भनेर चिनिएको मार्केट हो । त्यसलाई पनि हामीले अट्रयाक्ट गर्नुपर्ने छ । नेपालको विशेषता के रहेछ भने संसारका कतिपय बुद्धिष्ट कन्ट्रीहरुमा कि मायाना, कि हिनायाना कि थेरावादा मध्ये कुनै एउटा वा दुईटा सेगमेन्ट मात्रै मनाउने  वा फलो गर्ने हुनुहुन्छ तर नेपालमा तीनवटै सेगमेन्ट फलो गर्ने क्राउड छ यो पनि नेपालको लागि विशिष्ट पहिचान हो । यही उद्देश्यसहित नाटाको एउटा एक्पोर्ट एक्जिविसनमा यो शुरु हुँदैछ ।


नेपाल पर्यटन बोर्डका कार्यसमिति सदस्य ऋषिराम भण्डारीले जुन देशमा जस्तो स्रोत साधन छ त्यसैको प्रयोगले आर्थिक रुपमा देश सम्पन्न भएको बताउनु भयो । उहाँले सबैभन्दा बढी मरुभूमि रहेका मध्यपूर्वका देशहरु आफ्नै देशको खनिज पदार्थ तेल बेचेर सम्पन्न भएको बताउनु भयो । नेपालले आर्थिक रुपमा सबल बन्नका लागि यहाँको धर्म, खेलकुद तथा प्रकृतिको सदुपयोग गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हरेक देश सम्पन्न हुन्छ विकास हुन्छ, प्रवद्र्धन हुन्छ भने त्यो देशमा भएको स्रोत साधन नै प्रयोग गर्ने रहेछ । हामीले बुझेको कुरा के हो भने जस्तै मिडल इस्टहरु सबैभन्दा मरुभूमि भएर पनि किन अगाडि आए भने उनीहरुको खनिज पदार्थ तेलले ने उनीहरु आज सम्पन्न भए । अन्य देशहरुले पनि आफूसँग जे जे स्रोत र साधनहरु छन् तिनै स्रोत र साधन प्रयोग गरेर पर्यटनलाई प्रचार प्रसार र प्रवद्र्धन गरेका छन् र आफू आर्थिक रुपमा अगाडि बढेको छ  भने नेपालले पनि कहीँ न कहीँ यहाँको धर्म खेलकुदहरु यहाँका हिमालहरु र यहाँको प्रकृतिले यहाँ जे छ यिनैबाट नै यो देश बन्छ । यो देश सम्पन्न हुन्छ भन्ने हामीलाई लाग्छ ।’  


सीमित बजेट भएपनि पर्यटन प्रवद्र्धनका लागि हुने कार्यक्रमहरुमा सहयोग गर्ने नेपाल पर्यटन बोर्डको भनाइ छ ।

Previous Post

सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा मात्र सिमित नराखियोस्ः माधव सापकोटा

Next Post

तेस्रो ऐतिहासिक गोरखा जितगढी पदयात्राको टोली पाल्पामा

Next Post

तेस्रो ऐतिहासिक गोरखा जितगढी पदयात्राको टोली पाल्पामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन