• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गृहयुद्ध तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा सुडानमा मानवीय संकट गहिरिँदै

नीतिप्रेस by नीतिप्रेस
April 17, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


सुडानको क्रुर गृहयुद्ध तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा देश अझै पनि गहिरो मानवीय, राजनीतिक र आर्थिक विपत्तिले ग्रस्त छ । अन्तर्राष्ट्रिय संस्थाहरूले अप्रिल १५, २०२३ मा शुरु भएको सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सबीचको द्वन्द्वलाई आज संसारको सबैभन्दा खराब मानवीय संकटको रूपमा वर्णन गरेका छन् । जुन व्यापक भोकमरी, रोग, विस्थापन र जीवनको क्षतिले चिन्हित छ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सुडानको अवस्थालाई अचम्मलाग्दो मात्रा र क्रूरताको त्रासदीको रूपमा वर्णन गर्नुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार, आन्तरिक र सीमापार दुवैतर्फ १ करोड ५० लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् । यसैबीच, सुडानको कृषि क्षेत्र भग्नावशेषमा छ । जसले पीडालाई बढाइरहेको छ । युद्धले व्यापक अनिकालको डर पनि जगाएको छ । राहत एजेन्सीहरूका अनुसार सुडानको आधा जनसंख्या – लगभग २ करोड ५० लाख मानिसहरू – अहिले अन्तर्राष्ट्रिय सहायतामा निर्भर छन् । डिसेम्बर २०२४ मा जारी गरिएको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण प्रतिवेदनले चेतावनी दिएको छ कि अनिकाल पहिले नै कम्तिमा पाँच क्षेत्रहरूमा फैलिरहेको छ । जसमध्ये पाँच थप जोखिममा छन् । युद्ध र विस्थापनले खाद्य उत्पादन र मानवीय पहुँचमा बाधा पु¥याएकोले देशले बढ्दो भोकमरी आपतकालको सामना गरिरहेको छ । यसैबीच धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रयासहरूको बावजुद युद्ध शुरु भएदेखि कुनै शान्ति सम्झौता भएको छैन । मे २०२३ मा, साउदी अरेबिया र संयुक्त राज्य अमेरिकाले सुडानमा लडाईं अन्त्य गर्ने पहिलो गम्भीर प्रयासको रूपमा जेद्दामा शान्ति पहल अगाडि बढाएको छ ।

Previous Post

आइएमएफले घानालाई ३७ करोड अमेरिकी डलर ऋण दिने

Next Post

इटालीद्वारा घट्दो जन्मदरसँग जुध्न बेबी बोनस योजना शुरु

Next Post

इटालीद्वारा घट्दो जन्मदरसँग जुध्न बेबी बोनस योजना शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन