• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इटालीद्वारा घट्दो जन्मदरसँग जुध्न बेबी बोनस योजना शुरु

नीतिप्रेस by नीतिप्रेस
April 17, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इटालीले नयाँ बेबी बोनस योजना सोमवारदेशि शुरु गरेको छ । जुन देशको घट्दो जन्मदरलाई उल्ट्याउने प्रयासमा पछिल्लो कदम हो । इटालियन राष्ट्रिय सामाजिक सुरक्षा संस्थानले सोमवार २०२५ मा जन्मेका वा धर्मपुत्र ग्रहण गरेका प्रत्येक बच्चाको लागि १ हजार युरो (१,१३५ अमेरिकी डलर) को करमुक्त भत्ता पहुँच गर्ने परिवारहरूको लागि औपचारिक प्रक्रियाको अनावरण ग¥यो । बोनस इटालियन नागरिकहरूका साथै अन्य युरोपेली संघ सदस्य राष्ट्रहरूका नागरिकहरू र इटालीमा कानूनी दीर्घकालीन बसोबास गर्ने गैर–इयु नागरिकहरूलाई प्रदान गरिनेछ । बेबी बोनसको लागि अनुमानित बजेट २०२५ को लागि ३३० मिलियन युरो तोकिएको छ । जसमा २०२६ मा कोषलाई ३६० मिलियन युरोमा बढाउने योजना छ । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले जन्मदर बढाउनु सरकारको शिर्ष प्राथमिकताहरू मध्ये एक भएको बताउनुभएको छ। । इटालीको राष्ट्रिय तथ्याङ्क संस्थानले मार्चमा रिपोर्ट गरेको थियो कि २०२४ मा देशको प्रजनन दर प्रति महिला १.१८ बच्चाको रेकर्ड न्युनतममा झरेको छ । जुन १९९५ मा स्थापित १.१९ को अघिल्लो रेकर्ड भन्दा कम हो । दुवै तथ्याङ्क स्थिर जनसंख्या कायम राख्न आवश्यक २.१ को प्रतिस्थापन दर भन्दा उल्लेखनीय रूपमा कम छन् ।

Previous Post

गृहयुद्ध तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा सुडानमा मानवीय संकट गहिरिँदै

Next Post

बिना तयारी भारु विनिमयदर प्रणाली बजारलाई छोड्दा राजनीतिक, सामाजिक र आर्थिक संकट निम्तिन्छ

Next Post

बिना तयारी भारु विनिमयदर प्रणाली बजारलाई छोड्दा राजनीतिक, सामाजिक र आर्थिक संकट निम्तिन्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन