• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री ओली

नीतिप्रेस by नीतिप्रेस
April 17, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वका समयमा भएका जघन्य अपराधका घटनालाई माफी दिन नसकिने बताउनुभएको छ ।


बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले द्वन्द्वको समय भएका अमानवीय तथा चरम आतना जस्ता जघन्य अपराधका घटनामा संलग्नमाथि छुट दिन नमिल्ने बताउनु भयो । उहाँले माफी दिन सकिने घटनाहरुलाई मेलमिलापको बाटोबाट अन्त्य गरिने बताउनु भयो । उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्व पीडितलाई न्याय दिलाउन सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले अहिले द्वन्द्वको अन्त्य र पीडितलाई न्याय दिने समय भएकाले कसैले पनि अन्यायमा पर्न नपर्ने बताउनु भयो । पीडितलाई परिपूरणको माध्यमबाट सरकारले न्याय दिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘द्वन्द्व पीडित दाजुभाई दिदीबहिनीहरुलाई म भन्न चाहन्छु । शान्ति प्रक्रियालाई अन्तिम रुप दिँदा वा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्दा आयोगले काम गरेर निष्कर्ष निकालेर यसलाई अन्तिम नियकर्षमा पु¥याउँदा पीडितहरुलाई न्याय दिएर यो ट्रान्जिसनल जस्टिकको समय भनिन्छ यसलाई  यो संक्रमणकालीन न्यायको समय भनिन्छ । संक्रमणकालीन या द्वन्द्वको अन्त्य गर्ने समयको कुनै पीडा दिने समय होइन, यो न्याय दिने कुरा हो । संक्रमणकालीन न्यायको कुरा हो, त्यसकारण  तपाईंहरुलाई न्याय दिनका लागि आयोगहरु बन्ने र तपाईहरुलाई न्याय दिइन्छ म तपाईहरुलाई र देशभर रहेका द्वन्द्व पीडितहरुलाई भन्न चाहन्छु । द्वन्द्व पीडितलाई न्याय दिने  यो नै उद्देश्य हो । अहिलेका आयोगहरुको न्याय दिने नै काम हुने गरेका छन् । र न्याय दिइन्छ । द्वन्द्वकै समबन्धमा केही दिनअघि मैले भनेको थिएँ एभरेष्ट होटलमा आयोजित कार्यक्रममा कि अमानवीय, चरम अपराधहरु त्यस्ता अपराधहरु जघन्य अपराधहरु त्यस्ता कुरालाई छुट हुँदैन । त्यस्तालाई माफी दिन सकिँदैन । त्यस्तो कुराहरुको सन्दर्भमा कारबाहीको विषय बन्छ । र अरु कुराहरु जुन माफी दिन  सकिने खालका छन् त्यसमा माफी दिने मेलमिलाप दिने बाटो हुन सक्दछ । र पीडितहरुलाई परिपुरण जस्ता कुराहरुबाट सम्बोधन हुने कुराहरु पनि हुनेछन् ।


प्रधानमन्त्री ओलीले द्वन्द्व पीडितहरुको न्यायका लागि वर्तमान सरकार र सरकारमा रहेका नेपाली काँग्रेस र नेकपा एमाले लागिपरेको बताउनु भयो । द्वन्द्व पीडितको न्यायका लागि सबै दलहरुको साथ रहेको उहाँको भनाइ छ ।

Previous Post

अरुलाई दोष दिएर हुँदैन, सरकारको कार्यशैली बदल्नुपर्छः महामन्त्री शर्मा

Next Post

राप्रपाले वैशाख ७ मा काठमाडौंको निषेधित क्षेत्रमा आन्दोलन गर्ने

Next Post

राप्रपाले वैशाख ७ मा काठमाडौंको निषेधित क्षेत्रमा आन्दोलन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन