• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

स्पेनी प्रधानमन्त्रीद्वारा रक्षा बजेट वृद्धिको घोषणा

नीतिप्रेस by नीतिप्रेस
April 23, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले मंगलवार देशले २०२५ मा कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत रक्षामा खर्च गर्ने आफ्नो प्रतिवद्धता पूरा गर्न सुरक्षा र रक्षामा १०.४७ अर्ब युरो (११.९९ अर्ब अमेरिकी डलर) ले खर्च बढाउने घोषणा गर्नुभएको छ । यस योजनाको साथ स्पेनले २०२५ मा आफ्नो जिडिपीको २ प्रतिशत सुरक्षा र रक्षामा समर्पित गर्ने बताउनुभएको हो । उहाँकाअनुसार थप लगानी मुख्यतया देशको सशस्त्र सेनाको काम गर्ने अवस्था, तालिम र उपकरण सुधार गर्न; दूरसञ्चार र साइबर सुरक्षा स्तरोन्नति गर्न; र सैन्य हार्डवेयर र उपकरणहरू किन्न प्रयोग गरिनेछ ।


सान्चेजले बढेको रक्षा खर्चले कल्याणकारी राज्यमा कटौती नगर्ने आश्वासन दिनुभयो ।

Previous Post

आइएमएफले २०२५ मा विश्वव्यापी वृद्धिको पूर्वानुमानलाई २.८ प्रतिशतमा घटायो

Next Post

देश अहिले ट्रयाकमा छ, समावशी संघीयतालाई बचाउनुपर्छः पूर्वराष्ट्रपति यादव

Next Post

देश अहिले ट्रयाकमा छ, समावशी संघीयतालाई बचाउनुपर्छः पूर्वराष्ट्रपति यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन