• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जोर्डनका विदेशमन्त्रीद्वारा गाजामा तत्काल युद्धविरामको जोड

नीतिप्रेस by नीतिप्रेस
April 26, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जोर्डनका विदेशमन्त्री अयमान सफादीले गाजामा भइरहेको आक्रमण रोक्न, तत्काल युद्धविराममा पुग्न, कैदी आदानप्रदान सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न र गाजामा मानवीय सहायता प्रवेश गर्न अनुमति दिनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । मन्त्रालयको एक विज्ञप्तिअनुसार उहाँले अम्मानमा हंगेरीका विदेश तथा व्यापार मन्त्री पिटर सिज्जार्तोसँगको भेटमा उक्त टिप्पणी गर्नुभएको हो । सफादी र सिज्जार्तोले जोर्डन र हंगेरीबीचको मित्रता बढाउने, द्विपक्षीय सहयोग विकास गर्ने र युरोपेली संघसँगको रणनीतिक साझेदारीको ढाँचा भित्र सम्बन्धलाई सुदृढ पार्ने तरिकाहरूबारे छलफल गर्नुभएको छ । दुई मन्त्रीहरूले सिरिया र लेबनानको अवस्थाबारे पनि छलफल गर्नुभयो ।  दुवै देशको स्थिरतालाई समर्थन गर्ने आवश्यकतामा जोड दिनुभयो ।


आफ्नो तर्फबाट हंगेरीका अधिकारीले जोर्डनको विज्ञप्तिअनुसार युरोपेली संघ र जोर्डनबीचको रणनीतिक साझेदारीलाई सकेसम्म चाँडो प्राप्ति र कार्यान्वयनलाई हंगेरीले समर्थन गर्ने कुरा पुष्टि गर्नुभयो ।


मध्य पूर्व र मध्य युरोपको सुरक्षा घनिष्ठ रूपमा एकअर्कासँग जोडिएको बताउनु भयो । त्यसैले मध्य पूर्वमा शान्ति हुनु र युद्धको फैलावटबाट बच्नु हंगेरीवासीहरूको हितमा रहेको बताउनु भयो ।

Previous Post

व्यापार अनिश्चितताका बीच अमेरिकी किसानद्वारा वार्ताको आह्वान

Next Post

थाइल्याण्डमा सुरक्षा विमान दुर्घटनाग्रस्त, ६ जनाको मृत्यु

Next Post

थाइल्याण्डमा सुरक्षा विमान दुर्घटनाग्रस्त, ६ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन