• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एमाले सांसदलाई ओलीको निर्देशनः विधेयक जसो पायो त्यसै पारित हुन नदिनुस्

नीतिप्रेस by नीतिप्रेस
April 26, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले विधेयकहरुमा कमी कमजोरी भए सच्याएर पास गर्ने ल्याकत राख्नुपर्ने बताउनुभएको छ ।


शनिवार बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले चालु अधिवेशनमा वर्षभरको राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिलाई गाइड गर्ने बजेट ल्याइने बताउँदै यसले नै देशलाई कता लैजाने, कसरी लैजाने, कसरी विकास गर्ने भन्नेकुरालाई गाइड गर्ने उल्लेख गर्नुभयो । यसमा आत्मकेन्द्रित भएर नभइ गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनु भयो । राष्ट्र र जनता केन्द्रित भएर काम गर्न निर्देशन दिनुभयो । चालु अधिवेशनमा धेरै विधेयकहरु पारित गर्नुपर्ने भन्दै विधेयक जसो पायो, त्यसै पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभयो । ठिक विधेयक पारित हुनुपर्ने र गलत विधेयकले े देशलाई वैचारिक, व्यवहारिक हिसावले गलत दिशामा लैजानसक्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मुख्य रुपमा यसपल्टः तीन वटा कुरा यस अधिवेशनमा विशेषता र मुख्य काम हुन्छन् । जसले वर्षभरको राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिलाई गाइड गर्दछ । कता लैजाने, कसरी लैजाने, कसरी विकास गर्ने भन्नेकुरालाई गाइड गर्दछ । यि कुराहरुमा हामीले साँच्चै गम्भीरताका साथ ध्यान दिनुपर्दछ । आत्मकेन्द्रित भएर होइन । राष्ट्र केन्द्रित भएर । जनताप्रति समर्पित भएर हामीले यि कामहरु गर्नुपर्दछ । यिनलाई सही ढंगले निस्कर्षमा पु¥याउनुपर्दछ । हामीले थुप्रै विधेयकहरु यस अधिवेशनबाट पारित गर्नुपर्नेछ । विधेयक जसो पायो, त्यसै पारित हुन नदिनुस् । पारित हुनु हुँदैन । ठिक विधेयक पारित हुनुपर्दछ । ठिक ढंगले पारित हुनुपर्दछ । विधेयक ठिक पारित भएन भने गलत विधेयकले देशलाई वैचारिक हिसावले गलत दिशामा लैजान सक्छ । व्यवहारिक हिसावले गलत दिशामा लैजान सक्छ । जसको प्रत्यक्ष असर जनतालाई सेवा सुविधा पु¥याउने कुरामा हुन्छ । उद्यमी व्यवसायीलाई अफ्ठ्यारो पार्ने, विकासका कुरामा अफ्ठ्यारो पार्ने कुरामा, मजदुर किसानलाई अफ्ठ्यारो पार्ने कुरामा पु¥याउनसक्छ । त्यसकारण जस्तो पनि होइन । जस्तो पनि पास गरिदिएर हुँदैन । पास गर्नु त हो नि भनेर हुँदैन । हामी अत्यन्तै चनाखो हुनुपर्दछ । देश र जनतको पक्षमा विधेयक पास गर्नुपर्दछ ।’


प्रधानमन्त्री ओलीले एमसिसी अब नआउनसक्ने भन्दै एमसिसी आएन भने सहेर अघि बढ्नुको विकल्प नरहेको बताउनु भयो । राष्ट्रका बीचमा गरिएका सम्झौताहरु आफ्नो देशको कानून भन्दा माथि हुने जिकिर गर्नुभयो ।

Previous Post

गण्डकी कोटिहोम भजन प्रतियोगिता २०८२: बैशाख २० गते पोखरामा भव्य आयोजना

Next Post

दाहाल लक्षित ओलीको टिप्पणीः देउवाजीले सरकार ढल्दैन भनेपछि पुर्पुरोमा हात लगाएर खुई गर्दै बसेका छन्

Next Post

दाहाल लक्षित ओलीको टिप्पणीः देउवाजीले सरकार ढल्दैन भनेपछि पुर्पुरोमा हात लगाएर खुई गर्दै बसेका छन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन