• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इण्डोनेसियाको जकार्ता–बान्डुङ एचएसआरले शुरु गरेदेखि ९ मिलियन यात्रु आए

नीतिप्रेस by नीतिप्रेस
April 29, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जकार्ता–बान्डुङ हाई–स्पीड रेल्वे स्थानीय रूपमा हूश भनेर चिनिने अक्टोबर १७, २०२३ मा शुरु भएदेखि आईतवारसम्म ९ मिलियन यात्रुहरू ओसारपसार गरेको छ । इण्डोनेसियाली र चिनियाँ कम्पनीहरू बीचको संयुक्त उद्यम कन्सोर्टियम जसले सोमवार रेल्वे निर्माण र सञ्चालन गर्ने घोषणा ग¥यो । आईतवारसम्म, हूशले ४.११ मिलियन किलोमिटर भन्दा बढी कभर गरी कुल २६ हजार १६८ रेल यात्राहरू सञ्चालन गरेको थियो । जकार्ता र बान्डुङ्ग बीचको प्रमुख यातायात लिंकको रूपमा हूशले लोकप्रियता प्राप्त गरेको छ । हाल कम्पनीले दैनिक ६२ रेल सेवाहरू सञ्चालन गर्दछ । उच्चतम एक दिनको यात्रु संख्या २४ हजार ३५० पुगेको छ । चीन र इण्डोनेसियाद्वारा संयुक्त रूपमा विकसित हूश उच्च–गति रेल्वे १४२.३ किलोमिटर फैलिएको छ र अधिकतम ३५० किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन गर्दछ, जकार्ता र बान्डुङ्ग बीचको यात्रा समय तीन घण्टाबाट ४६ मिनेटमा घटाउँछ ।

Previous Post

डिसेम्बरदेखि टर्कीबाट २ लाख सिरियाली शरणार्थीहरू घर फर्किए

Next Post

इजरायली आक्रमण र नाकाबन्दीको विरोधमा प्रदर्शन

Next Post

इजरायली आक्रमण र नाकाबन्दीको विरोधमा प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन