• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भारतमा मन्दिरको पर्खाल भत्किँदा ८ जनाको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
May 1, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । दक्षिणी भारतको आन्ध्र प्रदेश राज्यको एक मन्दिरमा उत्सव मनाउने क्रममा बुधवार पर्खाल भत्किँदा आठ जनाको मृत्यु भएको छ । अन्य धेरै जना घाइते भएका छन् । आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट लगभग ३९३ किलोमिटर उत्तरपूर्वमा रहेको विशाखापट्टनमको श्री वराहलक्ष्मी नरसिंह स्वामी मन्दिरमा वार्षिक चन्दनोत्सवम उत्सवको क्रममा यो घटना भएको हो ।

अधिकारीहरूका अनुसार भारी वर्षा र हावाहुरीले संरचनालाई कमजोर बनाएपछि २० फिट लामो पर्खाल ढलेको थियो । जसले गर्दा मन्दिरमा प्रवेश गर्न लाइनमा बसेका भक्तजनहरू पुरिएका हुन् । स्थानीय सरकारी अधिकारी विनय चानले सबै भग्नावशेष हटाइएको बताउनु भयो । घटनापछि अधिकारीहरूले तुरुन्तै राज्य विपद् प्रतिक्रिया बलका कर्मचारीहरूलाई घटनास्थलमा उद्धार प्रयासहरू सञ्चालन गर्न र घाइतेहरूलाई अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ । अधिकारीहरूले पर्खाल भत्किनुको कारण बुझ्न घटनाको अनुसन्धान गर्न आदेश दिएका छन् ।

Previous Post

ट्रम्पले अटोमोबाइल पार्टपुर्जामा लाग्ने भन्सार शुल्कको लागि ‘अफसेट’ प्रदान गर्ने घोषणामा हस्ताक्षर

Next Post

श्रमिकको हक हितका लागि खबरदारी पुगेनः ट्रेड युनियन नेताहरु

Next Post

श्रमिकको हक हितका लागि खबरदारी पुगेनः ट्रेड युनियन नेताहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन