• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अब हामी हाइड्रोजन इनर्जीबाटै सवारी साधन चलाउन सक्छौँः प्रधानमन्त्री ओली

नीतिप्रेस by नीतिप्रेस
May 2, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालसँग अब प्रशस्त विद्युत उत्पादन क्षमता रहेको बताउँदै उहाँले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई आवश्यक पर्ने विद्युत उपलब्ध गराउनसक्ने बताउनु भयो ।

उहाँले नेपालसँग हाइड्रोपावरमात्रै नभएर ग्रिन हाइड्रोजन इनर्जी उपलब्ध गराउन सक्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले केही दिन अघि आफू हाइड्रोजन ब्याट्रीबाट चलाइएको गाडीमा चढेर एक कार्यक्रममा गएको स्मरण गर्दै हाइड्रोजन इनर्जीबाटै सवारी साधन चलाउन सक्ने ठाउँमा पुगिसकेको र यसलाई बिस्तार गर्दै लैजान सकिने विश्वास गर्नुभयो ।

उहाँले नेपाललाई विकासका सम्भावना प्रकृतिले नै उपलब्ध गराएको भन्दै त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


उहाँले भन्नुभयो, ‘हामीसँग अब इलेक्ट्रिसिटी छ । अब तपाईंहरूले स्थापना गर्दा, केही सुरसार गर्दा थप इलेक्ट्रिसिटी उत्पादन गर्छौ । हामी एआईलाई चाहिने इलेक्ट्रिसिटी उपलब्ध गराउन सक्छौँ । अहिलेको हाइड्रोपावर मात्रै होइन, हाइड्रो इनर्जी मात्रै होइन । ग्रिन हाइड्रोजन इनर्जी हामी उपलब्ध गराउन सक्छौँ । किनभने हामी, अस्ति हाइड्रोजन ब्याट्रीबाट चलाएको गाडीमा म आफै चढेर एउटा गए । त्यो एउटा प्रयोगात्मक हो । अब हामी हाइड्रोजन इलेक्ट्रिसिटी ऊर्जाबाट केही ठाउँहरूमा बसहरू चलाउन सक्छौँ, गाडीहरू चलाउन सक्छौँ । त्यो ठाउँमा हामी पुगिसकेका छौँ । यसको विस्तार गर्दै लान सकिन्छ । विकासका सम्भावना हामीलाई प्रकृतिले दिएको छ । हामीसँग खनिजहरू छन् । त्यसमध्ये ठुलो कुरा त हामीसँग जमिन छ ।’


प्रधानमन्त्री ओलीले आइटी सेक्टरमा लगानी गर्ने विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

उहाँले नेपालमा पूर्वाधार, सडक पहुँच लगायतको राम्रो प्रवन्ध रहेको बताउँदै लगानीको लागि अनुकुल वातावरण बनेको समेत जिकिर गर्नुभयो ।

Previous Post

दक्षिण कोरियाको सर्वोच्च अदालतद्वारा चुनावी कानून उल्लङ्घनको मुद्दामा ली जे–म्युङको सफाइको फैसला खारेज

Next Post

हितेन्द्रदेव शाक्यले गरे विद्युत प्राधिकरणको श्वेतपत्र सार्वजनिक, विद्युत आयात तत्काल शुन्यमा झार्न नसकिने

Next Post

हितेन्द्रदेव शाक्यले गरे विद्युत प्राधिकरणको श्वेतपत्र सार्वजनिक, विद्युत आयात तत्काल शुन्यमा झार्न नसकिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन