• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पारदर्शी कृषि सेवाका लागि डिजिटल प्रणाली विकास गरिने

नीतिप्रेस by नीतिप्रेस
May 2, 2025
in अर्थ/वाणिज्य, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । सरकारले कृषि सेवालाई पारदर्शी र सर्वसुलभ बनाउन डिजिटल प्रणालीको विकास गर्ने भएको छ ।


शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो । उहाँले कृषि अनुसन्धान परिषदलाई पुनरसंरचना गरी नतिजामुखी र किसानमैत्री मनाइने बताउनु भयो ।

उहाँले बाँझो जमिनको उपयोग, चकलाबन्दी खेती तथा करार खेतीलाई प्रवद्र्धन गरिने बताउनु भयो ।

उहाँले रैथाने बाली बीउ तथा नश्ललाई संरक्षणमा प्राथमिकता दिइने बताउनु भयो । पशुपंक्षीजन्य रोगका लागि खोप कार्यक्रम सञ्चालन गर्ने तथा आवश्यक खोप नेपालमै उत्पादन गर्ने बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘कृषियोग्य भूमिको संरक्षण, बाँझो जमिनको उपयोग, चकलाबन्दी र करार खेतीलाई प्रवद्र्धन गरिनेछ । जंगली जनावरबाट हुने क्षति न्युनिकरणका लागि उपयुक्त प्रविधि प्रयोग गरिनेछ । रैथाने बाली, बिउ, नश्ल र कृषि जैविक विविधतालाई संरक्षणको प्राथकिता दिइनेछ । कृषि उत्पादन, भण्डार तथा उपभोग शैलीलाई पोषणको अभिन्न अंगको रुपमा अघि बढाइनेछ । कृषि सेवालाई सर्वसुलभ र पारदर्शी बनाउन डिजिटल प्रणाली विकास गरिनेछ । क्वारेन्टाइन र प्रयोगशाला सेवाको स्तरोन्नति गरिनेछ । नेपाल कृषि अनुसन्धान परिषद् पुनःसंरचना गरी कृषि अनुसन्धानलाई किसानमैत्री र नतिजामुखी बनाइनेछ । दुग्ध पदार्थ, उन र मासुजन्य वस्तुको उत्पादन तथा निर्यात प्रवद्र्धन गरिनेछ । पशुपंक्षीजन्य रोग नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गरिने छ । नेपालका लागि आवश्यक खोप उत्पादनमा प्रोत्साहन गरिनेछ ।


राष्ट्रपति पौडेलले दुग्ध पदार्थ तथा मासुजन्य वस्तुको उत्पादन र निर्यातलाई सरकारले प्रवद्र्धन गर्ने बताउनु भयो ।

Previous Post

नीति तथा कार्यक्रमः सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा बिस्तार, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरू सञ्चालन

Next Post

कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, भोलि रक्तदान हुने

Next Post

कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, भोलि रक्तदान हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन