• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इण्डोनेसियाको २०२५ को पहिलो त्रैमासिक आर्थिक वृद्धिदर ४.८७ प्रतिशत

नीतिप्रेस by नीतिप्रेस
May 6, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । केन्द्रिय तथ्याङ्क एजेन्सीले सोमवार जारी गरेको तथ्याङ्कअनुसार इण्डोनेसियाले २०२५ को पहिलो त्रैमासिकमा वार्षिक रूपमा ४.८७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको छ ।

जकार्तामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय तथ्याङ्क एजेन्सीका प्रमुख अमालिया अदिनिंगगर विद्यासन्तीले २०२५ को पहिलो त्रैमासिकमा देशको कुल गार्हस्थ्य उत्पादन हालको मूल्यमा ५ हजार ६ सय ६५.९ ट्रिलियन रुपैयाँ (३४० अर्ब अमेरिकी डलर) र २०१० को स्थिर मूल्यमा ३ हजार २ सय ६४.५ ट्रिलियन रुपैयाँ (२०० अर्ब डलर) पुगेको बताउनु भयो ।

उत्पादन पक्षबाट प्रशोधन उत्पादन क्षेत्रमा सबैभन्दा ठूलो योगदानकर्ताको रूपमा देखापरेको छ ।

४.५५ प्रतिशतले बढेको छ र राष्ट्रिय अर्थतन्त्रमा १९.२५ प्रतिशत योगदान पु¥याएको छ ।

यस क्षेत्रको प्रदर्शनलाई खाद्य तथा पेय पदार्थ उद्योगले बलियो रूपमा समर्थन गरेको बताउनु भयो । जुन ६.०४ प्रतिशतले बिस्तार भएको थियो ।

यो वृद्धि इस्लामिक पवित्र महिना रमजान र ईद अल–फित्रको समयमा मौसमी मागसँग मिल्दोजुल्दो छ ।

साथै चामल मिलिङ र पालिसिङ उद्योगमा बढ्दो गतिविधिसँग मिल्दोजुल्दो छ ।

यसैबीच आधारभुत धातु उत्पादन उद्योगले बढ्दो वाह्य मागसँग मिल्दोजुल्दो १४.४७ प्रतिशतको उल्लेखनीय वृद्धि अनुभव गरेको छ ।

छालाका सामान र जुत्ता उद्योग ६.९५ प्रतिशतले बढेको छ ।

जसलाई रमजान र ईद अल–फित्रको समयमा बढेको घरेलु मागका साथै सुधारिएको निर्यात प्रदर्शनले समर्थन गरेको छ ।

वर्ष–दर–वर्ष वृद्धि भए पनि, अर्थतन्त्र त्रैमासिक आधारमा ०.९८ प्रतिशतले संकुचित भयो ।

जाभा टापुले इण्डोनेसियाको आर्थिक संरचनामा प्रभुत्व जमाउन जारी राख्यो ।

राष्ट्रिय जजिडीपीमा ५७.४३ प्रतिशत योगदान पु¥यायो र पहिलो त्रैमासिकमा ४.९९ प्रतिशतको वृद्धि दर रेकर्ड गरेको छ ।

Previous Post

जनकपुरमा सीता जन्म जयन्तीको उत्सव

Next Post

चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषयः राष्ट्रपति पौडेल

Next Post

चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषयः राष्ट्रपति पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन