• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

युद्ध शुरु भएदेखि गाजामा १६ हजार भन्दा बढी बालबालिकाको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
May 7, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


पोखरा । अक्टोबर ७, २०२३ मा इजरायलको सैन्य आक्रमण शुरु भएदेखि गाजा पट्टीमा १६,००० भन्दा बढी बालबालिका मारिएका छन् ।

गाजाका स्वास्थ्य अधिकारीहरूसँगको फिल्ड अस्पतालका निर्देशक मारवान अल–हम्सले भने कि मृत्यु हुनेको संख्यामा १६ हजार २ सय ७८ बालबालिकाहरू समावेश छन् ।

जसमध्ये ९०८ शिशु र ३११ नवजात शिशुहरू जन्मेपछि मरेका थिए ।

दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्समा एक पत्रकार सम्मेलनमा अल–हम्सले उक्त बयान दिनुभएको हो ।

उहाँले मार्चको सुरुमा इजरायलले क्रसिङहरू बन्द गरेदेखि मानवीय अवस्था उल्लेखनीय रूपमा बिग्रिएको र आवश्यक स्वास्थ्य सेवाहरू अवरुद्ध भएको कुरामा जोड दिनुभयो ।

यसले हजारौं बालबालिका र गर्भवती महिलाहरूलाई चिकित्सा सेवामा पहुँचबाट वञ्चित बनाएको छ ।

जसले गर्दा संकट अझ बढेको छ ।

इजरायलीले पूर्वाधारलाई लक्षित गरेको र सहायता अस्वीकार गरेको कारण धेरै बालबालिकाहरू दिनको एक अपूर्ण खानामा बाँचिरहेका छन् ।

सफा पिउने पानी र उचित पोषणको सिमित पहुँच छ ।


अक्टोबर २०२३ देखि इजरायली आक्रमणमा ५२ हजार भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् ।

जसमा मार्च १८ मा इजरायलले गाजामा आफ्नो आक्रमण पुनः शुरु गरेदेखि लगभग २ हजार ५ सय जनाको मृत्यु भएको छ ।

Previous Post

यमनको साना विमानस्थलमा इजरायलको हवाई आक्रमणः तीनको मृत्यु

Next Post

रोजगारदाताले श्रमिक नै पाएनन्ः श्रममन्त्री भण्डारी

Next Post

रोजगारदाताले श्रमिक नै पाएनन्ः श्रममन्त्री भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन