• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

युद्धग्रस्त पाकिस्तानबाट नेपालमा २५ करोड बढीको समान आयातः मसला, स्याम्फुदेखि औषधिसम्म

नीतिप्रेस by नीतिप्रेस
May 7, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


पोखरा। यतिबेला पाकिस्तान अशान्त छ ।

बुधवार भारतले पाकिस्तानको कश्मीरमा श्रृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको गरेको छ ।

भारत प्रशासित कश्मीरमा एक नेपाली र अन्य २५ पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात दिल्लीले उक्त हमला गरेसँगै पाकिस्तान अशान्त छ ।


पाकिस्तान अशान्त बनिरहँदा नेपाल–पकिस्तानबीचको व्यापारिक सम्बन्धमा असर पर्नसक्ने खतरा बढेको छ ।

भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि चैत मसान्तसम्मको तथ्यांकले नेपाल र पाकिस्तानबीचको व्यापारिक सम्बन्ध उच्च देखिन्छ ।

खासगरी पाकिस्तानबाट नेपालमा मसला, स्याम्फुदेखि औषधिसम्म आयात भएको देखिन्छ ।


तथ्यांकअनुसार चैतसम्म नेपालले पाकिस्तानबाट २५ करोड ४७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको देखिन्छ भने केवल ६ करोड २२ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।

यसले १९ करोड २४ लाख रुपैयाँको व्यापार घाटा देखाउँछ ।


नेपालले पाकिस्तानबाट मसला, औषधिय जडीबुटी, औषधि, सौन्दर्य प्रशाधन र रासायनिक पदार्थजस्ता विविध वस्तु आयात गर्छ ।

सबैभन्दा धेरै आयात हुने वस्तुमा मसला हो ।

नेपालले ५ करोड ३८ लाख बराबरको मसला यो अवधीमा आयात गरेको छ ।

त्यस्तै औषधिजन्य जडीबुटी २ करोड ४६ लाख, फेस क्रिम १ करोड ४० लाखको नेपालले पाकिस्तानबाट आयात गरेको देखिन्छ ।


औषधिमा एन्टिबायोटिक र हर्मोनका औषधि र रासायनिक वस्तुहरूमा सोडियम बाइकार्बोनेट पनि पाकिस्ताबाट नेपालमा उल्लेख्य मात्रामा आयात हुन्छन् ।

कालो नुन, चुरोट, साबुन र प्लास्टिकका सामानजस्ता वस्तुहरू पनि आयातको सूचीमा छन् ।


लामो समयसम्म युद्ध चर्किदै गए पाकिस्तानबाट समान नआउँदा यी वस्तुको हाहाकार हुने खतरा बढेको छ ।


पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार लाहोर र कराचीजस्ता ठूला शहरहरूका हवाई क्षेत्र बन्द गरिएको छ ।

यस क्षेत्रमा ठूला विमानस्थलहरू पर्दछन् जस्मा इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थल पनि पर्दछ ।

ति क्षेत्रमा हवाई उडानहरूमा ठूलो असर परिसकेको छ र उडानहरूको निगरानी राख्ने वेबसाइट फ्लाइटरेडार २४ का अनुसार कतिपय विमानहरू पाकिस्तानबाट ‘डाइभर्ट’ भएका छन् ।


सामाजिक सञ्जालमा राखेको विवरणमा उक्त वेबसाइटले फिनएअर, एमिरेट्स, टर्किश कार्गो र साउदी अरेबियाका विमानहरू अन्यत्र मोडिएको जनाएको छ ।


एक वक्तव्य जारी गर्दै एअर फ्रान्सले भनेको छ उसले अर्को सूचना नभएसम्म पाकिस्तान माथिका उडानहरू रद्द गरिएको छ ।

Previous Post

युद्धग्रस्त पाकिस्तानबाट नेपालमा २५ करोड बढीको समान आयातः मसला, स्याम्फुदेखि औषधिसम्म

Next Post

सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीनः सांसद यादव

Next Post

सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीनः सांसद यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन