• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अर्धसैनिक बललाई समर्थन गरेको भन्दै सुडानले युएईसँगको सम्बन्ध तोड्यो

नीतिप्रेस by नीतिप्रेस
May 8, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


पोखरा । सुडानको सरकारले संयुक्त अरब इमिरेट्स (युएई) सँगको कुटनीतिक सम्बन्ध तोड्ने र आफ्नो राजदुतलाई फिर्ता बोलाउने बताएको छ ।

साथै युएईलाई आक्रमणकारी राज्य घोषणा समेत गरेको छ ।

रक्षामन्त्री यासिन इब्राहिम यासिनले सरकारी टेलिभिजनमा बोल्दै अबु धाबीले आफ्नो प्रोक्सी, ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) मिलिशियामार्फत सुडानको सार्वभौमसत्ता उल्लङ्घन गरेको आरोप लगाउनु भयो ।

जसमा पोर्ट सुडानको बन्दरगाह, विमानस्थल र पावर स्टेशनहरूमा हालै ड्रोन र मिसाइल आक्रमणमा प्रयोग गरिएका उन्नत हतियारहरूको आपूर्ति समावेश छ ।


सुरक्षा र रक्षा परिषद्ले संयुक्त अरब इमिरेट्सलाई आक्रामक राज्य घोषणा गर्ने, यससँग कुटनीतिक सम्बन्ध तोड्ने र दुतावास र महावाणिज्य दुतावाससहित सुडानी कुटनीतिक नियोग फिर्ता लिने निर्णय गरेको छ ।

संयुक्त राष्ट्र संघले भनेको छ कि सुडानको ४ करोड ६० लाख मानिसहरूमध्ये आधाभन्दा बढी – लगभग २ करोड ५० लाख लाई आपतकालीन सहायताको आवश्यकता छ ।

डार्फर जस्ता धेरै क्षेत्रहरूमा अनिकाल पुष्टि भएको छ ।

अधिकार समूहहरूले भनेका छन् कि दशौं हजार मारिएका छन् र लगभग १ करोड ५० लाख मानिसहरू द्वन्द्वबाट विस्थापित भएका छन् ।

Previous Post

नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु मधेस प्रदेशमा

Next Post

पाकिस्तानमाथि भारतीय आक्रमणमा २६ सर्वसाधारणको मृत्यु, ४६ घाइते

Next Post

पाकिस्तानमाथि भारतीय आक्रमणमा २६ सर्वसाधारणको मृत्यु, ४६ घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन