• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुन्छः मन्त्री भण्डारी

नीतिप्रेस by नीतिप्रेस
May 8, 2025
in अर्थ/वाणिज्य, समाचार
0
आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुन्छः मन्त्री भण्डारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुने दाबी गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा १० औं नेपाल इन्टरनेशनल टे«ड फेयरको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकार बजेटको सम्मुखमा रहेको बताउँदै लगानीको क्षेत्रलाई प्राथमिकीकरण गरेर लगानी गर्ने किसिमको बजेट आउने दाबी गर्नुभयो ।

उहाँले विगतका कमी कमजोरी सुधार गरेर आर्थिक अनुशासन कायम गरी ठोस बजेट ल्याउने बताउनु भयो ।

नेपालको उद्योग व्यापार बिस्तारको लागि औद्योगिक पूर्वाधार, विशेष आर्थिक क्षेत्र प्राधिकरणसहित लगायतका क्षेत्रलाई अब नयाँ मोडालिटीका साथमा हामी अघि बढ्न खोजिरहेको बतउनु भयो ।


मन्त्री भण्डारीले भन्नुभयो, ‘सरकारले केही समयपछि बजेट पनि ल्याउँदैछ । हामी बजेटको सम्मुखमा पनि छौँ । आगामी आर्थिक वर्षको बजेट यथार्थपरक बजेट हुनेछ । लगानीको क्षेत्रलाई प्राथमिकीकरण गरेर लगानी गर्ने किसिमको हुनेछ । यो कुरामा पनि अहिले हिजो अभ्यासमा हामी जहाँ जहाँ चुक्यौँ । अर्थिक अनुशासन,जहाँ जहाँ उल्लंघन भए । प्रणालीभित्र जेजे खालका समस्या थिए । यो कुरालाई पनि चिन्हित गरेर सरकारले ठोस खालको बजेट ल्याउनेछ । अहिले संसदमा एउटा महत्वपूर्ण विधेयक वैकल्पिक लगानीका लागि सरकारको तर्फबाट संसदमा प्रश्ताव भएको छ । निजी क्षेत्रलाई प्रोत्साहित गर्नेगरी अघि बढेको छ । नेपालको उद्योग व्यापार बिस्तारको लागि औद्योगिक पूर्वाधार, विशेष आर्थिक क्षेत्र प्राधिकरणसहित लगायतका क्षेत्रलाई पनि अब नयाँ मोडालिटीका साथमा हामी अघि बढ्न खोजिरहेका छौँ । सरकारको नीति कार्यक्रममा त्यो कुरालाई छोएको छ । उठाएको छ । अब हामी ठूला औद्योगिक पार्कहरु निर्माण गर्दाखेरी, विशेष आर्थिक क्षेत्र जहाँ निर्यातको लागि पूर्वाधार निर्माण गर्नुपर्ने हो, पिपिपि मोडालिटीबाट अघि बढाइरहेका छौँ ।


मन्त्री भण्डारीले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले दिएका सुझावलाई ध्यानमा राखेर रुग्ण उद्योगहरुको डिडिए पूरा गर्ने बताउनु भयो ।

उहाँले रुग्ण उद्योगहरुको डिडिए साउन १५ भित्र पूरा गरेर नयाँ मोडालिटीका साथ अघि बढ्ने बताउनु भयो ।

Previous Post

चलचित्र उनको स्विटरको प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्

Next Post

प्राथमिकता निर्धारण गरी कुष्ठरोग नियन्त्रणमा लागौँः स्वास्थ्यमन्त्री पौडेल

Next Post
प्राथमिकता निर्धारण गरी कुष्ठरोग नियन्त्रणमा लागौँः स्वास्थ्यमन्त्री पौडेल

प्राथमिकता निर्धारण गरी कुष्ठरोग नियन्त्रणमा लागौँः स्वास्थ्यमन्त्री पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन