• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मोहरपानी आदर्श टोल विकास संस्थाको अध्यक्षमा श्रीराम सिग्देल निर्वाचित

नीतिप्रेस by नीतिप्रेस
May 12, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ स्थित मोहरपानी आदर्श टोल विकास संस्थाको अध्यक्षमा पुनः श्रीराम सिग्देल निर्वाचित भएका छन् । संस्थाको चौथो अधिवेशनले सिग्देललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

उनी नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान सहसचिव हुन् । उनले विभिन्न संघसंस्थामा नेतृत्व गरिसकेकाा छन् ।

संस्थाको उपाध्यक्षमा श्रीराम बराल, सचिवमा शिवराज बराल, सहसचिवमा बद्रीप्रसाद देवकोटा र कोषाध्यक्षमा सुमित्रा बराल (नमुना) छन् ।

यसैगरी कार्यसमिति सदस्यमा सूर्यबहादुर सिग्देल, राजनकुमार सिग्देल, केशवराज बराल, शंकर बराल, गोपीनाथ बराल, अनिता परियार (क), तारानाथ सिग्देल र अनिता परियार (ख) छन् ।

श्रीकान्त सिग्देलको संयोजकत्व, रामजी सिग्देल, कृष्णप्रसाद बराल, प्रकाश सिग्देल तथा मोहन सिग्देल सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

यसअघि अधिवेशन उद्घाटन गर्दै पोखरा-१३ का वडाध्यक्ष किरण बरालले वडाको समग्र विकासमा टोल विकास संस्थाको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले यो टोलमा शुरुवात गरिएको पक्की सडक तथा दोबाटो, खेल मैदान आफ्नो कार्यकालमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा संस्थाका सल्लाहकार ऋषिराम सिग्देल, नरबहादुर बराल, कृष्णप्रसाद बराल, आदर्श सहकारी संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद बराल, ज्येष्ठ नागरिक कल्याणकारी संस्थाका अध्यक्ष बलराम सिग्देल, जागरण आमा समूहकी अध्यक्ष लक्ष्मी देवकोटा, आदर्श अर्घानिक कृषक समूहका अध्यक्ष शिवप्रसाद बराल, वास्थला गनगने पँधेराखोला खानेपानी समिति कोषाध्यक्ष मधु बराल, लक्ष्मीनारायण टोलका अध्यक्ष अशोक बराल, ऐश्वर्य टोलका अध्यक्ष बुद्धिराज बराल, भीरपानी सिस्नेपानी समिति अध्यक्ष बुद्धिप्रसाद बराल, अर्धनारेश्वर टोलका कोषाध्यक्ष गोविन्दप्रसाद बराललगायतले बोलेका थिए ।

साधारणसभामा अध्यक्ष श्रीराम सिग्देलद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सुमित्रा बराल (नमुना) द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

अध्यक्ष श्रीरामको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष श्रीराम बरालले स्वागत तथा सहसचिव बद्रीप्रसाद देवकोटाले सञ्चालन गरेका थिए ।

सोही अवसरमा संस्थाका सल्लाहकार एवं समाजसेवी नरबहादुर बरालले श्रीराम मन्दिर संरक्षण तथा मन्दिर स्तरोन्नतिका लागि मन्दिर व्यवस्थापन समिति अध्यक्ष रामजी सिग्देललाई ११ हजार एक सय ११ रुपैयाँ नगद हस्तान्तरण गरेका थिए ।

Previous Post

मानुङकोटमा हाइकिङ

Next Post

अष्ट्रेलियाको क्यानबेरामा आमाको मुख हेर्ने दिन मनाइयो

Next Post

अष्ट्रेलियाको क्यानबेरामा आमाको मुख हेर्ने दिन मनाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन