• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भारत-पाकिस्तान युद्धविरामसँगै राहत

नीतिप्रेस by नीतिप्रेस
May 13, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । दुई आणविक हतियारधारी देशहरू बीचको युद्धविरामसँगै सोमवारबाट भारत–पाकिस्तान सीमा र नियन्त्रण रेखा (एलओसी) नजिकै बसोवास गर्ने मानिसहरूले राहतको अनुभव गरेका छन् ।

शनिवार सहमति भएको युद्धविराम अझै पनि कायम छ ।

जसले यस क्षेत्रका धेरै मानिसहरूलाई आशा जगाएको छ ।

असहज शान्तताले दुवै देशका मानिसहरूलाई राहत ल्याएको छ ।

दुवै पक्षबाट युद्धविराम उल्लङ्घनको आरोप लागे पनि दुई छिमेकीहरूद्वारा गरिएको युद्धविराम कायम रहेको देखिन्छ ।

नयाँ दिल्लीले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर भित्र घातक हवाई आक्रमण गरेपछि गत बुधवार दुई देशहरू बीच लडाई शुरु भएको थियो ।

भारत नियन्त्रित कश्मीरको राजधानी श्रीनगरबाट लगभग ८९ किलोमिटर पूर्वमा रहेको पहलगाममा गत महिना बन्दुकधारीहरूले २६ जनाको हत्या गरेको बदला लिन हवाई आक्रमण गरिएको थियो ।

दुवै पक्षका सेनाले क्षेप्यास्त्र, ड्रोन, लामो दूरीका हतियार र गोलाबारुदको प्रयोग गर्दा नागरिकको मृत्यु हुनुका साथै दुवै पक्षका आवासीय घरहरू र अन्य संरचनाहरूमा क्षति पुगेको थियो ।

बढ्दो तनावका कारण दुवै देशले विमानस्थलहरू बन्द गर्नुपरेको थियो ।

जसको परिणामस्वरूप उडानहरू रद्ध भएका थिए । सीमावर्ती क्षेत्रका मानिसहरू आफ्नो घर छोडेर सुरक्षित स्थानहरू खोज्न बाध्य भएका थिए ।

Previous Post

सिद्धार्थ टोल विकास संस्थाको अध्यक्षमा माकाजू निर्वाचित

Next Post

केही भएन भनेर भ्रम फिँजाउनेहरु नेपाल बिरोधी वर्ग हुन्ः मन्त्री खड्का

Next Post

केही भएन भनेर भ्रम फिँजाउनेहरु नेपाल बिरोधी वर्ग हुन्ः मन्त्री खड्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन