• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जारी गृहयुद्धबाट सुडानको बिजुली र यातायात क्षेत्रहरू प्रभावित

नीतिप्रेस by नीतिप्रेस
May 19, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । सुडानको बिजुली र यातायात क्षेत्रहरू सुडानको सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स बीचको दुई वर्षको द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।

आधिकारिक अनुमानअनुसार व्यापक तोडफोडका कारण बिजुली क्षेत्रले आफ्नो क्षमताको लगभग ४० प्रतिशत गुमाएको छ ।

सुडानी विद्युत कम्पनीले हालै खुलासा गरेको छ कि देशका १५ थर्मल पावर प्लान्टहरूमध्ये केवल दुई मात्र सञ्चालनमा छन् ।

जसमा राजधानी खार्तुमको एउटा सहित सात अन्य आंशिक वा पूर्ण रूपमा नष्ट भएका छन् । कम्पनीका महानिर्देशक अब्दुल्लाह अहमद मोहम्मद अलीले १ लाख  भन्दा बढी ट्रान्सफर्मरहरू नष्ट भएका छन् ।

जबकि कुल क्षमताको लगभग ३५ प्रतिशत र २० हजार ब्यारेल भन्दा बढी ट्रान्सफर्मर तेल हराएको छ ।

अप्रिलको सुरुदेखि नै उत्तरी राज्यले पूर्ण रूपमा ब्ल्याकआउट अनुभव गरिरहेको छ । खार्तुममा पावर स्टेशनहरूमा ड्रोन आक्रमणले पनि व्यापक ब्ल्याकआउट निम्त्याएको छ ।

उत्तरी सुडान किसान संघका सदस्य अब्दुल–कादिर अब्दुनले बिजुली अवरुद्ध हुँदा ५ लाख भन्दा बढी फेडन जमिन प्रभावित भएको छ ।  यातायात क्षेत्रमा पनि ठूलो क्षति भएको छ ।

अधिकारीहरूले अझै पनि कुल क्षतिको आँकलन गरिरहेका छन् ।

यातायातमन्त्री अबु बकर अबु अल–कासिम अब्दुल्लाले गम्भीर क्षतिले क्षेत्रका सबै भागहरू, विशेष गरी रेल्वे, रेलगाडी, यातायात मार्गहरू र खार्तुम अन्तर्राष्ट्रिय विमानस्थललाई असर गरेको छ ।

धेरै राज्य–जोड्ने सडकहरू अवरुद्ध भएका छन् । जसले व्यापार र यात्रालाई रोकेको छ । 

सुडानको राष्ट्रिय वायुसेवा कम्पनी, टार्को एभिएसनले लगभग १० करोड अमेरिकी डलरको अनुमानित क्षति रिपोर्ट गरेको छ ।

Previous Post

यात्रुको सुरक्षा र सुविधा पहिलो प्राथमिकताः मुख्यमन्त्री

Next Post

हैदराबादमा आगलागीबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

Next Post

हैदराबादमा आगलागीबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन