• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बजेट र भूमि विधेयकका बारेमा छलफल गर्न लोकतान्त्रिक मोर्चाको बैठक जारी

नीतिप्रेस by नीतिप्रेस
May 21, 2025
in अर्थ/वाणिज्य, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । बजेट, भूमि विधेयक लगायतका विषयमा छलफल गर्न संघीय लोकतान्त्रिक मोर्चाको बैठक बसेको छ ।

जनमत पार्टीको कार्यालयमा जारी बैठकले मोर्चाको सचिवालय र मूल समितिलाई पूर्णता दिने बताइएको छ ।

अघिल्लो बैठकको निर्णयअनुसार सबै पार्टीले नाम दिइसकेकोले आजको बैठकले अनुमोदन गर्ने जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिनुभयो ।

साथै आजको बैठकमा भूमी अध्यादेश र आगामी बजेटका विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

डा. यादवले आपूmहरुको मागप्रति सरकार सकारात्मक नभएकाले संविधान संशोधन, बजेट वितरण र भूमी अध्यादेशका विषयमा मोर्चाबन्दी नै गरेर गएका कारण यसपटक हाम्रा मागहरुको सुनुवाई हुन्छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भूमी अध्यादेशको बारेमा एउटा विज्ञ टीम बनाएर यसलाई बृहत रुपमा छलफल गरेर कसरी अगाडि लाने हो । यो हाम्रो हकहितमा छ कि छैन त्यो कुराको निक्र्यौल कसरी निकाल्ने हो । बजेट हामीले जनसंख्याको आधारमा वितरण हुनुपर्छ र राज्यले पिछडिएका भूभाग र पिछडिएका जनताका लागि कसरी बजेट छुट्याउँछ त्यस विषयमा पनि छलफल छ । त्यसपछि सचिवालय गठन र देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि मोर्चाले छलफल गर्नेछ । धेरै कुरामा हाम्रो माग सम्बोधन भएको छैन । हाम्रो मागलाई लिएर सरकार त्यति तत्पर देखिएको छैन । अब अहिले आएर संविधान संशोधन, बजेट वितरणको कुरा, भूमि अध्यादेशको कुरामा हामी मोर्चा बन्दी गरेर गैसकेपछि पक्कैपनि जनताकै लागि राम्रो गर्न ल्याएको हो भने हाम्रो कुरा सुन्छ र सुन्नुपर्छ ।

लोकतान्त्रिक मोर्चामा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र तराई मधेस लोकतान्त्रिक पार्टी रहेका छन् ।

Previous Post

पोखरा विमानस्थलमा भ्रष्टाचारको ट्रेलर हेरियो, फिल्म भैरहवा विमानस्थलमा हेर्नुपर्छः सांसद आले

Next Post

पोखरा १७ पूर्ण खोप सुनिश्चित वडा घोषणा

Next Post

पोखरा १७ पूर्ण खोप सुनिश्चित वडा घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन