• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नीति एकेडेमीमा पोखरा १७ को वेब पेज डिजाइन तालिम सुरु

नीतिप्रेस by नीतिप्रेस
May 21, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नीति एकेडेमीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. १७ को समन्वयमा वेब पेज डिजाइन एन्ड डेभलपमेण्ट तालिम बुधवार देखि सुरु भएको छ ।

१५ दिन सम्म चल्ने उक्त तालिममा पोखरा–१७ को  वडा कार्यालयबाट छनौटमा परेका युवा विद्यार्थीको सहभागिता रहेको छ । तालिममा नीति एकेडेमीका प्रमुख प्रशिक्षक डम्बर खडायत, बिपना चपाईले सहजीकरण गर्नेछन् ।

पोखरा–१७ वडा कार्यालयको युवा सचेतना तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा भित्रका १५ जना युवा विद्यार्थीलाई निःशुल्क तालिम दिइएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. १७ कि वडा अध्यक्ष राधिका कुमारी शाहीले पछिल्लो समय भएको प्रविधिको विकाससँग जोड्न यो तालिम फलदायी हुने बताइन् ।

‘यो तालिमको आयोजना गरेर नीति एकेडेमीले युवाहरूलाई प्रविधिसँग जोड्ने काम गरेको छ जुन सकारात्मक छ’ उनले भनिन्, ‘तालिमको भरपुर उपयोग गर्न म सहभागीलाई अनुरोध गर्दछु ।’

वडा सदस्य शिवराम भण्डारीले युवालाई रोजगारी सृजना गर्न यो कार्यक्रम कोषढुड्डा साबित हुने बताए ।

वडा सचिव सुरेन्द्र सापकोटाले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सकेमा मात्र तालिमको सार्थकता हुने बताए । नीति एकेडेमीका अध्यक्ष माधव पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत डम्बर खडायत र सञ्चालन बिपना चपाईले गरेकी थिइन् । 

नीति एकेडेमीले स्थापना देखि हाल सम्म करिव ७ सय जना विद्यार्थीलाई तालिम दिई रोजगार दिन सफल समेत भएको छ । यस अघि पनि पोखरा महानगर पालिकाका विभिन्न वडामा विभिन्न आइटी सम्बन्धी तालिम दिइरहेको छ भने सोही अनुसारको तालिम पोखरा महानगर पालिका वडा नं. ८ को पनि तालिम चलिरहेको  छ । 

Previous Post

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

Next Post

आज श्रीविष्णुको प्रिय दिन, दुई पटक शुभ बेला परेको छ, राशिफल कस्तो होला ?

Next Post

आज श्रीविष्णुको प्रिय दिन, दुई पटक शुभ बेला परेको छ, राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन