• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अष्ट्रेलियामा फ्ल्यापज्याक अक्टोपसको नयाँ प्रजाति फेला

नीतिप्रेस by नीतिप्रेस
May 22, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पश्चिमी अष्ट्रेलियाको गहिरो समुन्द्री घाटीमा कार्नार्भन फ्ल्यापज्याक अक्टोपस भनेर चिनिने फ्ल्यापज्याक अक्टोपसको नयाँ प्रजाति पत्ता फेदला परेको छ ।

वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठनको प्रेस विज्ञप्तिअनुसार पश्चिमी अष्ट्रेलियाको एक शहर कार्नार्भन, २०२२ को गहिरो समुन्द्री अभियानको क्रममा एक अनुसन्धान जहाजमा पत्ता लागेको नयाँ प्रजाति ओपिस्टोटेउथिस कार्नार्भोनेन्सिस नाम दिइएको यो नयाँ प्रजाति हो ।

यो खोज त्यो अभियानबाट पहिचान गरिएको १० औं नयाँ प्रजाति हो ।

यो पेन्टेड हर्नशार्क र समानान्तर–स्पाइन स्कर्पियनफिस सहित नयाँ नामकरण गरिएका जीवहरूको विस्तारित सूचीमा सामेल हुनेकुरा विज्ञप्तिमा भनिएको छ ।

ठूला आँखा र जीवन्त रगत–रातो टेन्टाकलहरू भएको यो जिलेटिनस अक्टोपस केवल ४ सेन्टिमिटर चौडा छ ।

डम्बो अक्टोपस एक दुर्लभ र असामान्य प्रजाति हो । जुन समुन्द्री भुइँमा बस्छ ।

तिनीहरू प्रजनन गर्छन् र बिस्तारै बढ्छन् ।

धेरै नरम र जिलेटिनस हुन्छन् ।

Previous Post

श्रमीकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रश्ताव नेपालले डब्ल्युएचओमा लैजाँदै

Next Post

प्यालेस्टिनी राष्ट्रपतिद्वारा गाजा संकटमा विश्वव्यापी कारबाहीको लागि आग्रह

Next Post

प्यालेस्टिनी राष्ट्रपतिद्वारा गाजा संकटमा विश्वव्यापी कारबाहीको लागि आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन