• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रूस र युक्रेनबीच कैदी आदानप्रदान

नीतिप्रेस by नीतिप्रेस
May 26, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
रूस र युक्रेनबीच कैदी आदानप्रदान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । रूस र युक्रेनले शनिवार इस्तानबुलमा हालै भएको वार्तामा भएको सम्झौता अन्तर्गत प्रत्येकले ३ सय ७ कैदी आदानप्रदान गरेको रूसी रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ३ सय ७ रूसी सैनिकहरू किव–नियन्त्रित क्षेत्रबाट फर्किएका बताएको छ ।

जबकि बराबर संख्यामा युक्रेनी कैदीहरूलाई पनि रिहा गरिएको बताएको छ । रूसी पक्षले शुरु गरेको ठूलो मात्रामा आदानप्रदान जारी रहने बताएको छ ।

शुक्रवार घोषणा गरिएको प्रत्येक पक्षबाट २ सय ७० सैनिक र १ सय २० नागरिकको आदानप्रदान पछि यो आदानप्रदान भएको हो । 

गत हप्ता इस्तानबुलमा भएको प्रत्यक्ष वार्तापछि रूस र युक्रेनले प्रत्येक पक्षमा १ हजार कैदी आदानप्रदान गर्न सहमति जनाएका थिए ।

जुन २०२२ मा उनीहरूको द्वन्द्व शुरु भएदेखि सबैभन्दा ठूलो कैदी आदानप्रदान हो ।

Previous Post

भारतलाई राति भारु ४ मा नेपालले विद्युत विक्री गरिरहेको छः हितेन्द्रदेव शाक्य

Next Post

भूकम्प प्रभावित म्यानमारलाई चीनको १५ औं ब्याचको सहायता सामग्री हस्तान्तरण

Next Post
भूकम्प प्रभावित म्यानमारलाई चीनको १५ औं ब्याचको सहायता सामग्री हस्तान्तरण

भूकम्प प्रभावित म्यानमारलाई चीनको १५ औं ब्याचको सहायता सामग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन