• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हार्वर्डको अनुदान रकम ट्रेड स्कुललाई पठाउने ट्रम्पको धम्की

नीतिप्रेस by नीतिप्रेस
May 27, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार हार्वर्ड विश्वविद्यालयबाट अर्बौं अनुदान डलर अन्यत्र सार्ने र ती रकम संयुक्त राज्य अमेरिकाभरका ट्रेड स्कुलहरूलाई दिने चेतावनी दिएका छन् ।

ट्रम्प प्रशासनले पहिले नै कोष फ्रिज गर्ने र अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने हार्वर्डको क्षमतालाई रोक्ने निर्णय गरिसकेको छ । जसलाई राष्ट्रपतिले आइभी लिग विश्वविद्यालय र अन्यले यहूदी विरोधीतालाई दबाउन असफल भएको बताएका छन् ।

हार्वर्ड ५३ अर्ब अमेरिकी डलरको अनुदान भएको सबैभन्दा पुरानो र धनी अमेरिकी विश्वविद्यालय हो ।

हार्वर्ड ट्रम्पको अभियानमा अग्रपंक्तिमा रहेको छ । प्रशासनले पहिले नै २दशमलव६ अर्ब अमेरिकी डलरभन्दा बढी संघीय अनुसन्धान रकम निलम्वन गरिसकेको छ । -न्युज एजेन्सी नेपाल

Previous Post

विद्युत विधेयक एक महिनाभित्र संसदबाट पारित हुन्छः उर्जामन्त्री खड्का

Next Post

कोटिहोममा भागवत मञ्जरी राधिका दासी आउँदै

Next Post

कोटिहोममा भागवत मञ्जरी राधिका दासी आउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन