• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रेन्बो एकेडेमिक होम्स वडा स्तरीय हाजिरीजवाफमा प्रथम

नीतिप्रेस by नीतिप्रेस
June 7, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स आवासीय मावि वडा नं. १५ स्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएको छ ।

वडा कार्यालयको आयोजनामा शुक्रबार भएको प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको रेन्बोले आठ हजार नगद पुरस्कारसहित प्रमाणपत्र हात पारेको छ ।

विद्यार्थीहरू विश्वास राना, भूमीका आले र आयुश विक प्रतियोगितामा सहभागी थिए ।

साथै द्वितीय हुँदै एसओएस हर्मन माइनरले छ हजार, विभूति शिक्षा सदन तेस्रो हुँदै चार हजार र सेन्टमेरिज विद्यालयले सान्त्वना स्थान प्राप्त गर्दै तीन हजार रुपैयाँ नगद पुरस्कार हात पारेका वडासचिव युवराज पौडेलले जानकारी दिए ।

प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी थिए । पौडेलका अनुसार वडाभित्रका १२ विद्यालयको सहभागिता रहेको थियो ।

वडाध्यक्ष तोरणबहादुर बानियाँले यस्ता प्रतियोगिताले विद्यार्थीको अन्तरनिहीत क्षमता प्रस्फुटन हुन मद्धत पुग्ने भएकाले वडाले यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए । वडाका विद्यालयबीच आपसी सद्भाव वृद्धि हुने अपेक्षा पनि उनले गरे ।

वडासदस्य आशिष भण्डारीका अनुसार आगामी शुक्रबार कक्षा ५ देखि ७ सम्मका विद्यार्थीबीच अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिताको तयारी गरिएको छ ।

यसैबीच वडास्तरीय प्रतियोगितामा प्रथम हुन सफल विद्यार्थीलाई रेन्बो एकेडेमिक होम्स आवासीय माविका प्राचार्य बाबुराम बरालले बधाई ज्ञापन गर्दै यसले विद्यालयको गरिमा उँचो बनाएको बताए ।

उनले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकाले सोही प्रकारको वातावरण सिर्जना गरिएको स्पष्ट पारे ।

Previous Post

आज निर्जला एकादशी, घर-घरमा तुलसीको बीउ राखिँदै

Next Post

पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्नेछ : प्रदेश प्रमुख भट्ट

Next Post

पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्नेछ : प्रदेश प्रमुख भट्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन