• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बन्दीपुरमा चितुवाको आक्रमणबाट छ वर्षीय बालकको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
June 10, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा छ वर्षीय उत्सव गुरुङ छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बन्दीपुर गाउँपालिका वडा नं २ कुवादीमा सोमबार साँझ करिब ७ः३० बजे उत्सव गुरुङ आफ्नै घरको आँगनमा बसिरहेका बेला चितुवाले आक्रमण गरेको थियो ।

चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि तत्काल बन्दीपुर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

नरभंक्षी चितुवाको खोजी भइरहे पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए ।

यो घटनासँगै कुवादीवासी त्रासमा छन् । तनहुँमा चितुवाकै आक्रमणबाट थुप्रै बालकालिकाले ज्यान गुमाएका छन् ।

सम्बन्धित निकायले क्षतिपूर्ति दिनुबाहेक चितुवा नियन्त्रणमा कुनै पहल नगरेको गुनासो पीडित परिवारजनको गुनासो छ ।

Previous Post

पोखरामा मृत भेटिएका युवकको अझै सनाखत हुन सकेन

Next Post

पाेखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आजदेखि

Next Post

पाेखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आजदेखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन