• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पाेखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आजदेखि

नीतिप्रेस by नीतिप्रेस
June 10, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेसनल स्पोट्र्स एकेडेमीले पोखरामा आयोजना गरेको प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ आजदेखि शुरू हुँदैछ ।

अखिल नेपाल खेलकुद महासंघको सहआयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।

प्रतियोगिता पोखरा रंगशालस्थित बहुउद्देश्यीय कभर्ड हलमा हुनेछ । प्रतियोगितामा राष्ट्रिय स्तरका छ प्रमुख महिला टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यू डायमन्ड युथ स्पोट्र्स क्लब र एभरेस्ट भलिबल क्लबको सहभागिता रहने अध्यक्ष कोइरालाले बताए ।

नेपाल आर्मी क्लबले अन्तिम अवस्थामा सहभागी नहुने जानकारी गराएपछि नयाँ टोली स्टेप रामपुरले अवसर पाएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटन खेलमा गण्डकी प्रदेश, न्यू डायमन्ड युथ स्पोट्र्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ ।

प्रतियोगिता विजेताले छ लाख, उपविजेताले तीन लाख र तेस्रो हुने टिमले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार प्रदान गरिनेछ ।

सहभागी टिमले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने व्यवस्था छ ।

उनले उद्घाटनको कार्यक्रममा सहभागी हुने सर्वसाधारणका लागि नि:शुल्क प्रवेशको व्यवस्था मिलाएको बताए । उद्घाटन बाहेकका लिग चरणका खेल हेर्न दुइ सय र फाइनल खेल हेर्न चार सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ ।

Previous Post

बन्दीपुरमा चितुवाको आक्रमणबाट छ वर्षीय बालकको मृत्यु

Next Post

न्यू ग्यालेक्सी स्कुलद्वारा ‘चौथो ग्राण्ड अनलाइन क्वीज कम्पिटिसन’ आयोजना

Next Post

न्यू ग्यालेक्सी स्कुलद्वारा ‘चौथो ग्राण्ड अनलाइन क्वीज कम्पिटिसन’ आयोजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन