• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

न्यू ग्यालेक्सी स्कुलद्वारा ‘चौथो ग्राण्ड अनलाइन क्वीज कम्पिटिसन’ आयोजना

नीतिप्रेस by नीतिप्रेस
June 10, 2025
in शिक्षा, समाचार
0
न्यू ग्यालेक्सी स्कुलले ‘फुड कार्निभल’ गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित न्यू ग्यालेक्सी स्कुलले ‘चौथो ग्राण्ड अनलाइन क्वीज कम्पिटिसन’ आयोजना गरेको छ ।

२०८१ मा एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । प्रतियोगिता यही जेठ ३० गते बिहान ११ बजेदेखि हुने विद्यालयका प्राचार्य डा. रामजी शर्माले जानकारी दिए ।

प्रतियोगितामा सहभागिता हुनका लागि जेठ २९ गते साँझ ५ बजेसम्ममा दर्ता गर्न सकिनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई आठ हजार र तृतीय हुनेलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने विद्यालयका सहायक प्राचार्य राजेश भण्डारीले जानकारी दिए । साथै लक्की ड्रमार्फत आकर्षक उपहारसमेत प्रदान गरिने उनले बताए ।

सातौँ एसइई बास्केटवल प्रतियोगिताको तयारी पूरा

यसैबीच न्यू ग्यालेक्सी स्कुलले आयोजना गरेको सातौँ एसइई बास्केटवल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता यही जेठ २८ र २९ गते विद्यालयमै हुनेछ ।

कास्कीमा २०८१ को एसइई परीक्षा दिएर बसेका विद्यार्थी प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

प्रतियोगिताका सबै खेल अन्तर्राष्ट्रिय बास्केटबल महासङ्घको नियम अनुसार लिगकम नकआउटका आधारमा खेलाइने संयोजक क्या. वीरबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुने टिमले छात्रतर्फ नौ जना खेलाडी र टिम प्रशिक्षक तथा छात्रातर्फ पाँच जना खेलाडी र टिम प्रशिक्षक समावेश गर्न पाउनेछ ।

छात्रतर्फ प्रतियोगिता विजेताले २० हजार, उपविजेताले १० हजार तथा छात्रातर्फ विजेताले १० हजार र उपविजेतालाई छ हजार रुपैयाँ नगद पुरस्कार र मेडल, प्रमाणपत्र प्रदान गरिने विद्यालयले जनाएको छ ।

साथै सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

टिम दर्ताका लागि यही जेठ २७ गते अर्थात आज दिनको ४ बजेसम्म विद्यालयमा सम्पर्क गर्न सकिने संयोजक गुरुङले जानकारी दिए ।

२०५१ सालमा स्थापित विद्यालयमा हाल एक हजार तीन सय विद्यार्थी अध्ययनरत छन् । जसमा कक्षा ११ र १२ मा मात्रै पाँच सय बढी विद्यार्थी छन् ।

विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र पर्यटनको पढाई हुँदै आइरहेको छ ।

Previous Post

पाेखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आजदेखि

Next Post

तनहुँमा करेन्ट लागेर १५ वर्षकी किशोरीको मृत्यु

Next Post
भिरबाट लडेर ३३ वर्षीया संगीताको मृत्यु

तनहुँमा करेन्ट लागेर १५ वर्षकी किशोरीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन