• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छः मन्त्री डा. राणा

नीतिप्रेस by नीतिप्रेस
June 23, 2025
in अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिन जोशीको अवस्था अहिलेसम्म स्पष्ट नभएको जानकारी दिएकी छन ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री राणाले सरकारले अहिलेसम्म धेरै प्रयास गरेको बताउदै अहिलेसम्म विपिनको अवस्था के छ भन्ने बारे जानकारी प्राप्त हुन नसकेको बताएकी हुन् ।

उनले भनिन्, विपिन जोशीको रिहाईको सम्बन्धमा सक्दो प्रयास गरका छौं, अहिलेसम्म विपिनको अवस्था अज्ञात छ ।’

‘केही दिन अघि थाइल्याण्डका एक नागरिकको शव हमासले हस्तान्तरण गरेको जानकारी आएको छ, नेपाली नागरिकको बारेमा केही जानकारी छैन’, उनले भनिन्, ‘हामी सबै जनाले भगवानसँग प्राथना गरौं, हाम्रा छोरा विपिन जोशी सकुशल छन् र कुनै दिन नेपाल फर्किन्छन् भन्ने आशामा छौं, हामीले प्रयास गर्न छोड्नु हुदैन, हामीले हरेक अन्तर्राष्ट्रिय फोरममा कुरा उठाइरहेका छौं ।’ (एभरेष्ट न्यूज एजेन्सी)

Previous Post

इरान आक्रमणको विरोधमा न्यूयोर्कमा विरोध प्रदर्शन

Next Post

बजेट पास गर्न एमालेको ह्वीप

Next Post

बजेट पास गर्न एमालेको ह्वीप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन