• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रेन्बो एकेडेमिक होम्सका भुजेलले ल्याए ४ जीपीए

नीतिप्रेस by नीतिप्रेस
June 28, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स आवासीय माविका सुरज भुजेलले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चार जीपीए प्राप्त गरेका छन् ।

शुक्रबार प्रकाशित नतिजा अनुसार प्रतिभाका ढकालले चार जीपीए प्राप्त गरेको विद्यालयका प्राचार्य बाबुराम बरालले जानकारी दिए ।

भुजेलसहित एसईईमा सहभागी ८९ जनाले नै उत्कृष्ट नतिजासहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले बताए ।

उनका अनुसार रिवाश शेरपुञ्जा ३.९७, सुमित विक, सुमित पूर्जा, अम्रत्य खड्काले ३.९६, अनुयायी परियार ३.९५, निशान गुरुङ ३.९३ मल्लिका मल्ल र सरल राना ३.९२ जीपीए प्राप्त गरेका छन् ।

विद्यालयले विगतका वर्षमा एईई र एसएलसीमा पनि उत्कृष्ट नजिता हासिल गर्ने गरेको थियो ।

रेन्बो एकेडेमिक होम्स २०६० देखि एसएलसी एवं एसईईमा सहभागी हुँदै आएको छ ।

एसईईमा चार जीपीएसहित उत्तीर्ण हुने सबै विद्यार्थीलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीलराज पराजुली, प्राचार्य बाबुराम बराल, सहायक प्राचार्य टेक गुरुङ, संस्थापकद्वय खेमनारायण ढकाल, कृष्णप्रसाद ढकाल र कार्यक्रम संयोजक सञ्जीव कुँबरले बधाई ज्ञापन गर्दै समुज्ज्वल भविष्यकाे कामना गरेका छन् ।

विद्यार्थीले उत्कृष्ट नजिता हासिल गर्नुमा विद्यार्थीसँगै शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिको मेहनत रहेको प्राचार्य बरालले बताए ।

२०५२ सालमा स्थापित विद्यालयमा हाल करिब एक हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन संकायको पढाई हुँदै आएको छ ।

Previous Post

देशभर मनसुनी वायुको प्रभाव, कस्ताे रहला आजकाे माैसम ?

Next Post

इरान र गाजाको समर्थनमा हुथी नियन्त्रित क्षेत्रमा हजारौं यमनीहरूले जुलुस

Next Post

इरान र गाजाको समर्थनमा हुथी नियन्त्रित क्षेत्रमा हजारौं यमनीहरूले जुलुस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन